एएफपी एएफपी
अमेरिकासँग ‘सबै तहमा’ सम्बन्ध सुधार गर्न चीन तयार छः उपराष्ट्रपति हान
अन्तर्राष्ट्रिय
Clock २२ कार्तिक २०८० | १ मिनेट पाठ
अमेरिकासँग ‘सबै तहमा’ सम्बन्ध सुधार गर्न चीन तयार छः उपराष्ट्रपति हान
चीनका उपराष्ट्रपति हान झेङले अमेरिकासँग ‘सबै तहमा’ कुराकानी गर्न चीन तयार रहेको बताएका छन्।
Whatsapp
अस्ट्रेलियाका एक करोडभन्दा बढी नागरिक इन्टरनेट र फोन सेवाबाट बञ्चित
अन्तर्राष्ट्रिय
Clock २२ कार्तिक २०८० | १ मिनेट पाठ
अस्ट्रेलियाका एक करोडभन्दा बढी नागरिक इन्टरनेट र फोन सेवाबाट बञ्चित
अस्ट्रेलियाको सबैभन्दा ठूलो सञ्चार कम्पनीमध्येको एउटा कम्पनीमा अज्ञात अवरोधका कारण बुधबार एक करोडभन्दा बढी नागरिक इन्टरनेट र फोन सेवाबाट बञ्चित भएका छन्।
Whatsapp
बर्खास्त भएको श्रीलङ्काकाे क्रिकेट बोर्ड अदालतद्वारा पुनः स्थापित
खेल
Clock २१ कार्तिक २०८० | १ मिनेट पाठ
बर्खास्त भएको श्रीलङ्काकाे क्रिकेट बोर्ड अदालतद्वारा पुनः स्थापित
विश्वकप प्रतियोगितामा भारतसँग श्रीलङ्काको लज्जास्पद पराजयपछि यँहाका खेलमन्त्रीले क्रिकेट बोर्ड नै बर्खास्त गर्ने कदम चालेका थिए।
Whatsapp
‘अपराजित भारतलाई बलियो चुनौती दिन्छौं’
खेल
Clock १९ कार्तिक २०८० | २ मिनेट पाठ
‘अपराजित भारतलाई बलियो चुनौती दिन्छौं’
विश्वकपको सुरुआतमा नेदरल्यान्ड्ससँग पराजित भएपछि दक्षिण अफ्रिकी टोलीको धेरै आलोचना भएको थियो। तर, दक्षिण अफ्रिकाले त्यसपछि कुनै पनि खेल हारेको छैन।
Whatsapp
गाजा युद्धमा ९ जना इजराइली सैनिक मारिए
अन्तर्राष्ट्रिय
Clock १५ कार्तिक २०८० | १ मिनेट पाठ
गाजा युद्धमा ९ जना इजराइली सैनिक मारिए
गाजामा युद्धका क्रममा ९ जना इजराइली सैनिक मारिएका छन्। योसँगै अक्टोबार ७ यता अहिलेसम्म मारिने इजराइली सैनिकको कूल सङ्ख्या तीन सय २६ पुगेको छ।
Whatsapp
अस्ट्रेलियाको समर्थन साउदीलाई
खेल
Clock १५ कार्तिक २०८० | १ मिनेट पाठ
अस्ट्रेलियाको समर्थन साउदीलाई
अस्ट्रेलियाले सन् २०३४ को पुरुष विश्वकप फुटबल आयोजनाको दाबेदारीका लागि साउदी अरेबियालाई सघाउने भएको छ।
Whatsapp
हमासविरुद्ध जित हासिल नगरेसम्म लडाइ जारी रहन्छः इजराइली प्रधानमन्त्री
अन्तर्राष्ट्रिय
Clock १४ कार्तिक २०८० | १ मिनेट पाठ
हमासविरुद्ध जित हासिल नगरेसम्म लडाइ जारी रहन्छः इजराइली प्रधानमन्त्री
उनले इजरायलले हमासविरुद्ध विजय हासिल नगरेसम्म युद्ध जारी रहने बताएका हुन्।
Whatsapp
अमेरिकाद्वारा सिरियामा इरानी फौजले प्रयोग गर्ने दुई साइटमा आक्रमण
अन्तर्राष्ट्रिय
Clock १० कार्तिक २०८० | १ मिनेट पाठ
अमेरिकाद्वारा सिरियामा इरानी फौजले प्रयोग गर्ने दुई साइटमा आक्रमण
अमेरिकी सेनाले पूर्वी सिरियामा इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कप्र्स (आईआरजीसी) र सम्बद्ध समूहले प्रयोग गर्ने दुई वटा साइटमा आक्रमण गरेको अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बताए।
Whatsapp
मध्यपूर्वमा आफ्ना नागरिकका लागि सेना र विमान पठाउँदै अस्ट्रेलिया
अन्तर्राष्ट्रिय
Clock ०८ कार्तिक २०८० | १ मिनेट पाठ
मध्यपूर्वमा आफ्ना नागरिकका लागि सेना र विमान पठाउँदै अस्ट्रेलिया
अस्ट्रेलियाले आफ्ना नागरिकहरूका लागि मध्यपूर्वमा सेना र दुई सैन्य यातायात विमान पठाउन लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस