भारतीय उद्धारकर्मीहरूले ९ दिनदेखि सुरुङमा फसेका ४१ मानिसलाई निकाल्नका लागि सङ्घर्ष गरिरहेका छन्। पछिल्लो प्रयास असफल भएपछि उनीहरूले नयाँ सुरुङ खन्ने प्रयास गरिरहेका छन्।
घरेलु मैदानमा नर्थ म्यासेडोनियामाथि ५–२ को जित निकाल्दै इटाली समूह ‘सी’ को दोस्रो स्थानमा उक्लिएको छ। अब दोस्रो टोलीका रूपमा इटाली र युक्रेनको सम्भावना बाँकी छ। आगामी मंगलबार दुवैले एकअर्काको सामना गर...
नेट रनरेटका आधारमा न्युजिल्यान्डलाई पछि पार्दै सेमिफाइनलमा स्थान बनाउन पाकिस्तानले समूहको अन्तिम खेलमा शनिबार डिफेन्डिङ च्याम्पियन इङ्ल्यान्डलाई कम्तीमा २८७ रनले हराउनुपर्नेछ।
दुई साताअघि जातीय सशस्त्र समूहहरूको गठबन्धनले सेनाविरुद्ध गरेको आक्रामक हमलापछि उत्तरी म्यान्माको लडाइँबाट करिब ५० हजार सर्वसाधारण विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले बताएको छ।
इन्डोनेसियाको बान्दा सागरमा बुधबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ। भूकम्पबाट जनधनको क्षतिबारे तत्काल कुनै समाचार आएको छैन।