युक्रेनको सिमानाबाट पहिलो पटक सेना फिर्ता गर्ने घोषणा गरेको एक दिनपछि रुसले बुधबार मस्कोमा गाभिएको क्रिमियामा सैन्य अभ्यास समाप्त भएको र सैनिकहरू फर्किएका बताएको छ।
यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सनमा भारतीय खेलाडी ईसान किसनलाई मुम्बई इन्डियन्सले शनिबार कीर्तिमानी मूल्यमा अनुबन्धित गर्दा श्रेयस एयर पनि मोटो रकममा कोलकाता नाइट राइडर्समा भित्रिए...
३४औं मिनेटमा जोटाले गरेको गोलमा लिभरपुलले अग्रता लिएको थियो। खेल सकिन तीन मिनेट बाँकी रहँदा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए। जारी सिजन जोटाको यो १७औँ गोल हो।
अस्ट्रेलियाले श्रीलंकासामु जितका लागि १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर वर्षाले खेल प्रभावित बनेपछि श्रीलंकाले १९ ओभरमा १ सय ४३ रनको नयाँ विजयलक्ष्य पाएको थियो। श्रीलंकाले १९ ओभरमा ८ विकेट ग...
दबाब दिएर खेलेको युनाइटेडले १८औं मिनेटमा पाउल पोग्बाको गोलबाट अग्रता बुन्न सफल भएको थियो। लुका शअले उपलब्ध गराएको पासमा पोग्बाले गोल गर्दै आतिथ्यता गरेको टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि पन...
प्रशिक्षक अर्टेटाले औबामेयाङबिना पनि क्लबले राम्रो प्रदर्शन गर्न सक्छ भन्दै प्रतिक्रिया दिएका थिए भने क्लबलाई पनि सम्झौता अन्त्य गर्न सक्ने संकेत दिएका थिए।