एएफपी एएफपी
किभमा अवस्थित आवासीय भवनमा हमला कम्तीमा दुईकाे मृत्यु
अन्तर्राष्ट्रिय
Clock ३० फागुन २०७८ | १ मिनेट पाठ
किभमा अवस्थित आवासीय भवनमा हमला कम्तीमा दुईकाे मृत्यु
रुसले युक्रेनमा गत फेब्रुअरी २४ बाट आक्रमण सुरु गरेको थियो। सो समयदेखि हालसम्म भएका आक्रमणहरुमा परी सयौं नागरिकको मृत्यु भएको छ।
Whatsapp
युक्रेनको एलभिभमा रुसको आक्रमणमा परी ९ जनाको मृत्यु, ५७ घाइते
अन्तर्राष्ट्रिय
Clock २९ फागुन २०७८ | १ मिनेट पाठ
युक्रेनको एलभिभमा रुसको आक्रमणमा परी ९ जनाको मृत्यु, ५७ घाइते
युक्रेनको एलभिभ सहरमा रुसी पक्षले गरेको आक्रमणमा परी युक्रेनी पक्षका नौ जनाको मृत्यु भएको छ। रुसी सेनाले गरेको हवाई आक्रमणमा परी अरु ५७ जना घाइते भएको पनि स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन्...
Whatsapp
'युक्रेन किभको ’अथक प्रतिरक्षा’ को लागि तयार छ'
अन्तर्राष्ट्रिय
Clock २९ फागुन २०७८ | १ मिनेट पाठ
'युक्रेन किभको ’अथक प्रतिरक्षा’ को लागि तयार छ'
शनिबार राति सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियामा, युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनलाई जित्ने शक्ति वा आत्मा रुससँग नभएको बताएका छन्।
Whatsapp
‘चेल्सीका अब्रामोभिच अयोग्य’
खेल
Clock २९ फागुन २०७८ | २ मिनेट पाठ
‘चेल्सीका अब्रामोभिच अयोग्य’
रुसले युक्रेनमाथि एकतर्फी आक्रमण गरेको भन्दै दुई दिन अघि मात्र बेलायत सरकारले अब्रामोभिच सहित सात रुसी अर्बपतिको सम्पत्ति रोक्का गरेको थियो। अब्रामोभिचको सम्पत्तिमा रोक्का भएसँगै चेल्सीको भविष्य अन्यो...
Whatsapp
साउदी अरबद्वारा एकै दिनमा ८१ जनालाई मृत्युदण्ड
अन्तर्राष्ट्रिय
Clock २९ फागुन २०७८ | १ मिनेट पाठ
साउदी अरबद्वारा एकै दिनमा ८१ जनालाई मृत्युदण्ड
साउदी अरबले शनिबार आतंकवादसँग सम्बन्धित विभिन्न अपराधमा एकै दिन ८१ जनालाई मृत्युदण्ड दिएको छ।
Whatsapp
पुटिनद्वारा युक्रेनमा स्वयंसेवी लडाकु पठाउने योजनालाई समर्थन
अन्तर्राष्ट्रिय
Clock २७ फागुन २०७८ | १ मिनेट पाठ
पुटिनद्वारा युक्रेनमा स्वयंसेवी लडाकु पठाउने योजनालाई समर्थन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार स्वयम्सेवकहरूलाई युक्रेनमा लड्न अनुमति दिने योजनालाई समर्थन गरेका छन्।
Whatsapp
रुस र युक्रेनबीच एकदिने युद्धविराममा सहमति
अन्तर्राष्ट्रिय
Clock २५ फागुन २०७८ | १ मिनेट पाठ
रुस र युक्रेनबीच एकदिने युद्धविराममा सहमति
यस एक दिने युद्धविरामले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न एक दिनको समय प्राप्त भएको छ।
Whatsapp
युक्रेनको सुमी शहरमा बम विस्फोट, कम्तीमा नौ जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock २४ फागुन २०७८ | १ मिनेट पाठ
युक्रेनको सुमी शहरमा बम विस्फोट, कम्तीमा नौ जनाको मृत्यु
युक्रेनको कीभबाट करिब ३५० किलोमिटर पूर्वमा रहेको सुमी शहरमा भएको हवाई हमलामा दुई बालबालिकासहित कम्तीमा नौ जनाको मृत्यु भएको उद्धार सेवाले मंगलबार जनाएको छ।
Whatsapp
युक्रेनमा रुसको हवाई, जमिन र समुद्रबाट आक्रमण
अन्तर्राष्ट्रिय
Clock २३ फागुन २०७८ | ४ मिनेट पाठ
युक्रेनमा रुसको हवाई, जमिन र समुद्रबाट आक्रमण
रुसी सेनाले सोमबार युक्रेनी सहरहरूलाई हवाइ, जमिन र समुद्रबाट आक्रमण गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस