दुई पटकको निर्वाचन, आठ वर्षसम्मको ‘समुद्र मन्थन’ र बीसौँ अर्बको राज्यकोषको लगानीका साथ जारी गरिएको र विश्वकै सबभन्दा महँगो वर्तमान संविधानबारे समीक्षा गर्दा आलोचना हुनुलाई अन्यथा मान्नु हुँदैन।
करिब ११ रोपनी जग्गा र त्यसमा भव्य पार्टी भवन एक विवादास्पद व्यापारीले बनाइदिने भएपछि सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले) यतिबेला गम्भीर विवादमा तानिएको छ।
आफ्नो पार्टीको महाधिवेशन, महामसमितिलगायतका बैठक र कार्यक्रम गराउने अनिवार्य जिम्मेवारीको विषयमा स्वयं सभापतिले आलटाल, उदासीनता र दूषित नियत राखेको अनुभव हुनु निकै गम्भीर कुरा हो। देउवाको उल्टो आचरणको...
विश्वमा राजा वा राष्ट्रपतिहरूले अपदस्थ भएपछि निर्वासनको बाटो रोजेका छन्। तर राजा ज्ञानेन्द्रले राजगद्दी छोडिदिएपछि विदेशिने कल्पना पनि नगरी स्वदेशमा नै बस्ने र स्वदेशका लागि केही गर्ने दृढता लिनुभयो।
राजा महेन्द्रले महाशक्ति अमेरिकाको दुईपटक राजकीय भ्रमण गरे– पहिलोपटक राष्ट्रपति आइजनहावरको निमन्त्रणामा २०१७ वैशाख १४ गतेदेखि १८ दिनको र दोस्रोपटक राष्ट्रपति लिन्डन बी जोन्सनको निमन्त्रणामा २०२४ सालमा...
नेपालको लोकतान्त्रिक गणतन्त्र मूल्य र मान्यतामा आधारित होइन, फगत सत्ता र पदमा आधारित परिपाटी हुन पुगेको छ, जसको कारण पछिल्लो जनआन्दोलन र त्यसपछि वरण गरिएको परिवर्तनका सम्पूर्ण विषयमाथि औचित्य र सान्दर...
राजतन्त्र कालमा सर्वसाधारण र गरिबले न्यायको पुकारा गर्ने राजदरबार थियो। आफूलाई परेको पीडाउपर विन्तीपत्र हालेपछि सुनुवाइ हुन्थ्यो र न्याय पनि दिलाइन्थ्यो। आज त्यस्तो ठाउँ कहाँ छ?