राजनीतिक प्रणाली र राज्यका संयन्त्रहरुले 'साध्य' अर्थात् जनताको खुसी र कल्याण गर्न सकेनन् भने यिनीहरुको वैधानिकता गुम्दै जान्छ। राज्य र सरकार चनाखो हुने यसैमा हो।
लामो प्रतीक्षा र निराशापछि नयाँ संविधानको प्रारम्भिक मसौदा सार्वजनिक गरी जनताको अभिमत संकलन गर्ने कार्य सम्पन्न भएको छ। यस प्रक्रियामा संलग्न भएर नेपाली नागरिकले सार्वभौमसत्ताको अभ्यास गर्ने विगत पैँस...
गत माघ ५ गते राति संविधान सभाभित्र भएको अशोभनीय घटना र त्यसपछि विकसित द्वन्द्वको स्थितिले नेपालको राजनीतिक निकासलाई थप जटिल बनाएको छ। विपक्षीहरूको संविधान सभा बहिष्कार तथा आन्दोलनको घोषणा र केही शीर्ष...
भ्रष्टाचार र कुशासन पर्याय मानिन्छन्। सुशासनको भाषण दिएर नथाक्ने हाम्रा नेता, सभासम्मेलनमा यस विषयमा विद्वता छाँट्ने प्रशासक, यसकै नाममा डलरको फसल उठाउने गैरसरकारी संस्था र जनताको क्रन्दनलाई वाणी दिने...
नेपाल राज्यको एकीकरण भएको झन्डै अढाईसय वर्षसम्म पनि नेपालीहरूबीच पूर्णरूपमा भावनात्मक एकता भइनसकेको यथार्थ अहिले देखिन थालेको छ। जातीय आधारमा संघीयतामा जानुपर्ने, आत्मनिर्णयको अधिकार दिइनुपर्ने र निर्...
संविधान सभामा संविधानका विवादित विषयमा छलफल चलिरहेको छ। यी विवादित विषयमध्ये राज्यको पुनर्संरचना र शासकीय व्यवस्था बढी पेचिलो देखिएका छन्। यसो हुनु स्वाभाविक किन हो भने राज्यबाट जनतासँग गरिएका सामाजिक...
नेपालमा संसदीय व्यवस्थाको अभ्यास खासै लामो छैन। विसं २०१६ सालमा अठार महिना, २०४६ को जनआन्दोलनपछि एक दशक र दोस्रो जनआन्दोलन (२०६२/६३)पश्चात सात वर्ष गरी लगभग १९वर्ष भएछ नेपालले संसदीय अभ्यास गरेको।‘वेस...
आखिर गैरदलीय सरकार बनेरै छाड्यो। यसबाट दलका शीर्ष नेता र आफूलाई प्रमुख राजनीतिक दल दाबी गर्नेहरु परिवर्तनलाई व्यवस्थापन गर्न पूर्णतः असफल सावित भएका छन्। देशले अस्थिरताबाट मुक्ति पाउनु नै थियो र यीबाह...
जापानको श्रम सम्बन्धमा एउटा नारा दिने गरिन्छ, 'स्पि्रङ अफेन्सिभ।' सन् सत्तरीको दशकमा लामो मजदूर हडतालले अर्थतन्त्र तहसनहस भएपछि त्यहाँको मजदुर संगठनहरुको महासंघ 'रेन्गो' र रोजगारदाताहरुको महासंघ 'निक्...