जीवन आफैँ एउटा विराट आख्यान हो। प्रत्येक मानिस एउटा अलग कथा हो। त्यसैले मानिसबाँचिरहँदा अनगिन्ती कथाहरू जन्माइरहेको हुन्छ। कतै प्रेमको उज्यालो हुन्छ त कतै विछोडको धुवाँ।
हरेक जीवन कथा नै हुन्, मर्म बोकेका कथानकहरू। कथा नै हुन्, जसले बाँचेजस्तो जिन्दगीलाई ऐना देखाउँछन्। ती भोगाइ कुनै भित्र भित्र पाक्छन्, कुनै साहित्यका रूपमा लेखिन्छन्।
हरेक जीवन कथा नै हुन्, मर्म बोकेका कथानकहरू। कथा नै हुन्, जसले बाँचेजस्तो जिन्दगीलाई ऐना देखाउँछन्। ती भोगाइ कुनै भित्र भित्र पाक्छन्, कुनै साहित्यका रूपमा लेखिन्छन्।
सधैँ अँध्यारो भनेर बुझिरहेको कर्णालीका गर्भमा रहेका हीरा, मोती जवाहरतहरू र वैभवको प्रकाशले नियात्रा संग्रह धपक्क बलेको छ। पढ्दै जाँदा घरीघरी इतिहास पढेजस्तो, घरी संस्कृति र परम्परा पढेजस्तो घरी अभिलेख...
हरेक दिनसँग जिन्दगीले दुःख, सुख, आशा, इच्छा, घटना दुर्घटनारूपी अनेक व्यवहारसँग कुस्ती खेलिरहेको हुन्छ, मानौँ उत्सव मनाइरहेको हुन्छ। जीवन हुनु नै उत्सवजस्तै हो। देहले गरेका तिनै उत्सवहरूको प्रतीक चरिता...
मानव शरीरको प्रथम बिन्दु नै बाल्यावस्था हो, जो अन्तर्चेतमा अबोध संवेदनाले छोइँदै जान्छ। मानिसको जन्मपश्चात्का केही वर्ष बाल उमेरले समेटेको हुन्छ, जसलाई छोइछोई मन–मस्तिष्क सक्रिय बन्छ, आदत बन्छ, व्यवहा...