शुभेच्छा विन्दु तुलाधर शुभेच्छा विन्दु तुलाधर
सेलिब्रेटी नबनोस् भर्ना अभियान
विचार
Clock १९ वैशाख २०७५ | ९ मिनेट पाठ
सेलिब्रेटी नबनोस् भर्ना अभियान
विनायोजनाका सेलिब्रेटीको बढ्दो संलग्नताले अभियान आफैँ एउटा सेलिब्रेटी मात्रै भएर टुंगिने पो हो कि भन्ने शंका पनि उत्पन्न गराएको छ ।
Whatsapp
छोरी पढाऊ : तर के पढाउने ?
विचार
Clock ०३ वैशाख २०७५ | ९ मिनेट पाठ
छोरी पढाऊ : तर के पढाउने ?
अहिलेको शिक्षा पुरुषका लागि दाइजो लिने माध्यम भइरहेको छ तराईमा । अनि बेटी शिक्षित हुँदैमा कसरी यसमा परिवर्तन हुन सक्छ ?
Whatsapp
इन्द्रेणी संघीयता
विचार
Clock ०८ फागुन २०७४ | ९ मिनेट पाठ
इन्द्रेणी संघीयता
हालै सम्पन्न प्रदेश नं. ३ को नेकपा एमाले संसदीय दलको नेता चुन्न भएको चुनावमा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको पराजय अहिले चौतर्फी चर्चाको विषय भएको छ । यतिमात्र होइन, अहिले राजनीतिमा एक प्रकारले स...
Whatsapp
सहभागिताको सकस
विचार
Clock १९ पौष २०७४ | ९ मिनेट पाठ
सहभागिताको सकस
महिलाको एक तिहाइ सहभागिता अहिले दल र नेताका लागि फलामको चिउरा भएको छ । तिनीहरूले नचाहेर पनि संसद्मा ३३ प्रतिशत महिला पु¥याउन समानुपातिक सूचीमा परेकाबाट त्यो प्रतिशत पु¥याउन बाध्यात्मक अवस्थामा पुगेका...
Whatsapp
महिलाका लागि प्रत्यक्ष निर्वाचन
विचार
Clock १८ मंसिर २०७४ | १० मिनेट पाठ
महिलाका लागि प्रत्यक्ष निर्वाचन
कथम्कदाचित महिलालाई प्रत्यक्ष उम्मेदवारीको टिकट दिइहाले पनि पार्टीपंक्तिले कति पैसा छ ? चुनावमा कति खर्च गर्न सक्छौ ? पैसाको व्यवस्था गर्न सक्छौ ? घरको अवस्था कस्तो छ ? यी र यस्ता प्रश्न अघि सारेर प्र...
Whatsapp
महिला केवल कोटाको विषय होइन
विचार
Clock ०८ कार्तिक २०७४ | ११ मिनेट पाठ
महिला केवल कोटाको विषय होइन
‘दिदी प्रत्यक्ष उम्मेदवारीका लागि पार्टीमा यहाँहरूले लबी गरिदिनुप¥यो । म, रामकुमारी झाँक्री दिदी जस्ता व्यक्तिहरूले समानुपातिकमा होइन, प्रत्यक्षमा चुनाव लड्नुपर्छ । जहाँ हरेक किसिमको अनुभव गर्न सकिन्छ...
Whatsapp
प्राथमिक तहमा मातृभाषा  शिक्षा
विचार
Clock २७ असोज २०७४ | ११ मिनेट पाठ
प्राथमिक तहमा मातृभाषा शिक्षा
नेपालमा हरेक शैक्षिक वर्षमा करिब १३ लाख नयाँ विद्यार्थी कक्षा १ मा भर्ना हुन्छन् । एसइइको परीक्षा दिने बेलासम्म साढे पाँच लाख विद्यार्थी मात्र हुन्छन् । यसरी कक्षा १ देखि १० सम्म पुग्दा करिब आठ लाख वि...
Whatsapp
यसरी सुधारौँ सामुदायिक विद्यालय
विचार
Clock २९ भदौ २०७४ | १२ मिनेट पाठ
यसरी सुधारौँ सामुदायिक विद्यालय
३० हजारभन्दा बढीको संख्यामा रहेका सामुदायिक विद्यालयलाई सुधार गर्न सरकारले सफल सामुदायिक विद्यालयलाई नमुना विद्यालयका रूपमा अन्य सामुदायिक विद्यालयसमक्ष प्रस्तुत गर्नुपर्छ ।
Whatsapp
कहाँबाट ल्याउने महिला उम्मेदवार?
विचार
Clock १७ फागुन २०७३ | ११ मिनेट पाठ
कहाँबाट ल्याउने महिला उम्मेदवार?
स्थानीय निकायको चुनावमा सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध वा त्यसमा बसी अनुभव संगालेका महिलालाई पनि उपयोग गर्ने हो भने महिला उम्मेदवार अभावको एउटा अंश पूर्ति गर्न सकिने देखिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस