जलविद्युत्का पूर्वाधार सडक र प्रसारण लाइन निर्माणका लागि ७५% अनुदान दिने भन्ने सकारात्मक छ तथापि कार्यविधि बनाएर कसरी कार्यान्वयन हुन्छ, त्यो हेर्नुपर्छ।
हरेक ठाउँमा भ्यु टावर बनाउने पैसाले एम्बुलेन्स किनेका भए, पार्टी प्यालेस खोल्नु भन्दा अघि हरेक गाउँमा दमकल किनेका भए जल्ने थिएनन् अमूल्य रुख, कमी हुने थिएन अक्सिजन।
राजनीतिको नाममा हुने व्यापारीकरण, लोकतन्त्र र समाजवादको आवरणमा देखिने एउटा नाङ्गो सत्य हो। यो बाटो नबदलिएसम्म देशको वातावरण पर्यावरण र राजनीति कहिल्यै संग्लिदैन।
दुनियाँ आज पद, प्रतिष्ठा र सम्मानका लागि मरिहत्ते गरेको हामीले देखेका छौँ। राजदरबारको सुखसयल, राजसी ठाँटबाँटमा रमाइरहेका नवविवाहित युवा राजकुमार ह्यारी र मेघनको जोडीले एकाएक सन् २०२० को मार्चमा राजकीय...