‘हिमालय’ संस्कृत शब्द हो, जसको शाब्दिक अर्थ ‘हिउँको घर’ हुन्छ। सनातन आर्य सभ्यता र इतिहासको दृष्टिले हिमालय केवल एउटा भौगोलिक पर्वतमाला मात्र नभई दिव्य चेतनाको केन्द्र र जलस्रोतको महान् भण्डार हो।
हाम्रा नदीहरूले वर्षायाममा प्रशस्त जलविद्युत् उत्पादन गरे पनि हामी अझै मौसमी विद्युत् अभाव, महँगो विद्युत् आयात र पेट्रोलियम पदार्थप्रतिको ठुलो परनिर्भरताजस्ता चुनौतीहरू सामना गरिरहेका छौं।
कुनै पनि देशमा विभिन्न प्रकारका ऊर्जा स्रोतको विकास र ऊर्जा संरक्षणसँग सम्बन्धित नीतिलाई ऊर्जा नीति भनिन्छ। कुनै पनि देशको आर्थिक विकासमा ऊर्जाको महत्त्वपूर्ण भूमिका हुन्छ।
संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा आयोजना भएको ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले भोक र खाद्य असुरक्षाविरु...