सरकारविरुद्ध माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिएका केही प्रदर्शनकारीले राष्ट्रिय गान गाएर घर तर्फ फर्केका छन्। हातमा फुल बोकेर, बेसार सडकमा पोखेर शान्तिपूर्ण प्रर्शन गरेका थिए ।
सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनका विरोधमा युवा विद्यार्थीहरुले बुधबार प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन्। एमाले निकट विद्यार्थी संगठन अखिल, युवा संघले संसदमा दर्ता भएको संशोधन...