कोभिड १९ का कारण विभिन्न समस्यामा परेका नेपालीको उद्धार गरिरहेको छ । ओमानबाट १४७ नेपाली सलाम एयरको विमान बाट आएका छन्। उक्त विमानबाट त्रिभुवन विमानस्थलमा उत्रिएर बसमा बसेर बाहिर आएका छन् ।
कोभिड–१९ का कारण विभिन्न समस्यामा परेका नेपालीको उद्धार गरिरहेको छ । जजिरा एयरमा आएका नेपालीहरू बसमा चढ्दै । कुवेतबाट १५० नेपाली लिएर जजिरा एयरमा र ओमानबाट १४७ नेपाली सलाम एयरको विमान बाट आएका छन्। उ...
सरकारविरुद्ध माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिएका केही प्रदर्शनकारीले राष्ट्रिय गान गाएर घर तर्फ फर्केका छन्। हातमा फुल बोकेर, बेसार सडकमा पोखेर शान्तिपूर्ण प्रर्शन गरेका थिए ।