गणतन्त्र उत्सव र्याली पद्मकन्या क्याम्पस, बागबजार अगाडिबाट, अनामनगरसहित विभिन्न स्थानबाट आ–आफ्नो भेसभुसा,सांस्कृतिक झाकी र्यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा पुगेका हुन् ।
शुक्रवार जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका कर्मचारीहरू सन्चो प्याकिङमा सक्रिय रूपमा संलग्न थिए। यो दृश्य कम्पनीको पुनरुत्थानको महत्त्वपूर्ण क्षण हो। गत वर्ष १५ चैत्रमा राजावादी आन्दोलनको समयमा आगला...