ढाका, बंगलादेश, फागुन ३० (एजेन्सी)-बंगलादेशमा मंगलबार विहान एउटा डुंगा पल्टदा लगभग १ सय ५० जना हराइरहेको त्यहाँको प्रंहरीले जनाएको छ। डुंगामा लगभग २ सय यात्रु थिए। ३५ जनालाई भने जीवनै पाइएको छ।
ढाका...
जेनेभा, फागुन ३० (एजेन्सी) - राष्ट्रसंघीय मानवअधिकार परिषद बैठकमा उत्तर कोरियाको विषयलाई लिएर हात हालाहाल भएको छ। यस विषयमा सुरक्षाकर्मीले एक व्यक्तिलाई पक्राउ गरेका छन्। पक्राउ पर्ने व्यक्ति दक्षिण...
मुम्बई, फागुन ३० (एजेन्सी)-चलचित्र हाउसफुलको सिक्वेल हाउसफुल २ गरेपछि अक्षकुमारले अब आफू केही समय कमेडी चलचित्र छाडेर एक्सन तथा गम्भिर खालका चलचित्र तर्फ ध्यान दिने बताएका छन्।
आफ्नो नयाँ चलचित्रको स...
लस एन्जल्स, फागुन २९ (एजेन्सी)-मानव निर्मित रसायनले ओजेन पत्रलाई नष्ट गरिरहेको चेतावनी विश्वलाई दिने अमेरिकी रसायन शास्त्रका प्रोफेसर सेरवुड रोल्यान्डको ८४ वर्षको उमेरमा शनिबार क्यालिफोर्नियास्थित आफ्...
प्रकाश तिमल्सिना, काठमाडौं, फागुन २९- नेपाली सेनाको त्रिभुवन आर्मी क्बलले यहाँ सञ्चालित एएफसी च्यालेञ्ज कप फुटबलमा सहभागी नेपाली टोलीमा रहेका आफ्ना तीन मध्ये दुई खेलाडीलाई फिर्ता लगेको छ। मिड फिल्डर...
नयाँ दिल्ली, फागुन २९ (एजेन्सी)-सन् २०११ मा भारतको मोहालीमा भएको विश्वकप क्रिकेटको सेमिफाइनल खेलमा म्याच फिक्सिङ (मिलोमतो) भएको खुलासा बेलायतबाट निस्कने एक समाचारपत्रले गरेको छ। भारत विजयी भएको त्यस म...
काठमाडौं, फागुन २९(नागरिक)-अमेरिकाको ओरेगन राज्यको पोर्टल्यान्डमा शनिबार सम्पन्न २३ औँ राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा नेपालीले सञ्चालन गरेको स्कुलले ३५ स्वर्ण पदक हात पारेको छ।
चिफ मास्...
काबुल, अफगानिस्तान, फागुन २८ (एजेन्सी)-अफगानिस्तानको कन्धहार सहरमा आइतबार विहान एक अमेरिकी सैनिकले जथाभावी गोली चलाउदा तीन जनाएको मृत्यु भएको छ अफगान अधिकारी तथा पश्चिमी सैनिकले बताएका छन्।
उक्त घटन...
मधुसुधन गुरागाईं, बनेपा, फागुन २८-शिक्षकहरुले आज आइतबारबाट घोषणा गरेको शैक्षिक हड्तालको विरुद्ध अभिभावकहरु उत्रेका छन्।काभ्रे जिल्लाको दक्षिण भेगको ढुंर्खक गाविस ८ स्थित पार्वती उच्च माध्यमिक विद्यालय...