कोरिया गएको छोरो आफ्नो लास जलाउन आइपुग्छ कि भन्ने थियो बुढी आमालाई तर उल्टो भयो। उसको लास नै बाकसमा आयो। सपना देखाएर हिँडेको छोरो सपना मारेर आयो, आधा बाटोमै जिन्दगी बिसाएर आयो।
मान्छेको सृष्टि अपार छ। मान्छेले हरेक कुरामा प्रश्न खोज्छ। हामी जन्म लिन्छौं, हुर्कन्छौं, स्कुल जान्छौं, जागिर खान्छौं, घर किन्छौं, सपनाहरू पूरा गर्न लडिरहन्छौं। आफ्नालाई घृणा गर्छौं। आफन्तलाई चोट पुर...
केही दिन अगाडि बसमा एकजना भर्खरकी केटी सिटबाट उठ्दा कपडाभरि रगत लाग्यो र सिटमा रगत देखेपछि हत्तपत्त सिटमा बस्न खोजेकी महिला कराइन्, ‘के गरेर हिँडेको बेइज्जती आइमाई। लाज पनि छैन।’ ती केटीलाई सबैले हेरे...
‘मैले मेरो आफ्नो व्यक्तिगत छविलाई नग्न पारेर कमेन्ट र लाइक लिनु आफैलाई मूर्खता लाग्यो,’ आरती शर्मा भन्छिन्। त्यसपछि मैले नचाहिने तस्बिर कहिल्यै पनि पोस्ट गरिनँ।
खती भइसकेपछि पछुताउनुभन्दा खती हुनै नदिनु उत्तम उपाय हो। बिस्तारै गए पुगिन्छ, हतार गरे भन्न सकिन्न। यो कुरालाई चालक र यात्रु दुवैले मनन गर्ने बेला भएको छ।
सबैबाट प्रशंसा बटुली रहेका बालेन्द्र शाह विशेष गरी नयाँ पुस्तामाँझ निकै लोकप्रिय बन्दै गइरहेका छन्। धमिलिइरहेको राजनीतिमा पछिलो समयमा उनको प्रवेशले नयाँ पुस्तामा एउटा सकारात्मक सन्देश फैलाएको छ।
वर्षौंदेखि नै सडकमा निरन्तर गीत गाएर जीविका पाल्नेहरू न त कहिल्यै सुपरस्टार भए, न त गाडी, महलको सुविधा लिए। उनीहरूले कसैसित कुनै प्रतिस्पर्धा पनि गरेनन्।
हरे! मेरो बारीमा लगाएको लसुन शर्माको कुकुरले सबै बरबाद गरिदियो। लगाएको बार पनि लथालिङ्ग पारेछ। कहिले पर्खाल लगाऊँजस्तो भइसक्यो। कहिले विदेशी कुकुरले दुःख दिने त कहिले भुस्याहा कुकुरहरूले। कार्की दिदीक...