समस्याको लक्षण निदान गर्ने र कारण खोजी नगर्ने आदत राजनीतिमा सुरु भयो भने यसले राज्यलाई कमजोरमात्र बनाउँदैन, बरु राष्ट्रलाई अस्तित्वको संकटमा खसाल्छ। नेपालको वर्तमान संक्रमणकालको राजनीतिमा अठारौं र उन्...
फेरि पनि देशले भोगिरहेको कठिन र खतरायुक्त संक्रमणकालले निकास पाउने बाटोमा अवरोध देखिइरहेका छन्। निर्वाचनको मिति घोषणा गर्न दबाब दिइरहेका राजनीतिक दलहरु आफू चोखा र निर्वाचनका लागि गठित सरकार गलत भएको द...
एक्काइसौं शताब्दी भूमण्डलीकरणको युग हो, जसले संकीर्ण 'सांस्कृतिक', भाषिक र राष्ट्रियताका वृतहरूलाई तीव्र गतिमा भत्काइरहेको छ। तर यसको फाइदा भने एकलौटीरूपमा विकसित राष्ट्रहरूले मात्र उठाइरहेका छन्। र,...
सामाजिक रूपान्तरणको प्रक्रिया स्वतर्स्फुत हुँदैन। यसलाई गति दिनुपर्छ, र त्यो गतिको लक्ष्य सामाजिक चेतनाको निर्माणप्रति लक्षित रहेको हुनुपर्छ। हरेक समाजको गठन निश्चित सामाजिक चेतनाको जगमा खडा भएको हुन्...
अमेरिकाका प्रसिद्ध चिन्तक थोमस पेनले 'कमन सेन्स' भन्ने पुस्तकमा लेखेका छन्- 'समाज मानिसको चाहनाले जन्मियो र सरकार मानिसको कुकृत्यले।' निकै अगाडि पढेको यो भनाई अहिले नेपाली परिदृश्य हेर्दा सत्यजस्तो ला...
नेपाली कांग्रेसले २०४६ सालमा वामपन्थीहरूसँग कार्यगत एकता नगर्ने ऐतिहासिक गल्ती सच्यायो। गणेशमान सिंहप्रति यो राष्ट्रले शिर ठाडो पारेर गौरव गर्नैपर्छ, त्यस ऐतिहासिक घटना निर्माणका लागि। परिणामतः निरंकु...
नेपालको राष्ट्रिय स्वाधिनता, लोकतन्त्र एवं गणतन्त्रको अस्तित्वलाई जोगाउने हो भने अब बौद्धिकहरूले सडकमा उत्रने बेला भइसकेको छ। इतिहासको वैज्ञानिक व्याख्याको आवश्यकता टड्कारो भइसकेको छ, नेपालको वर्तमान...
केही हप्ताका अखबारले राज्य कोषको 'सरकारी दुरुपयोग' का घटनालाई प्राथमिकताका साथ छापेका छन्। त्यसबाट देखिन्छ- 'राज्यको धन वा जनताले तिरेको कर' कसरी लुटिएको छ। 'सत्ता' माथिको प्यार यही लुटिएको चाहना हो भ...
फ्रेन्च क्रान्ति र जारहरुका विरुद्ध गरिएको लिबरल डेमोक्र्याटिक रसियन क्रान्ति इतिहासमा 'गणतन्त्रका' लागि गरिएका अत्यधिक महत्वपूर्ण घटना मानिन्छन्। विश्वको राजनीतिक दर्शन र व्यवस्थाको विकासमा यी दुई क्...