हरि रोका हरि रोका
ब्राजिलको दक्षिणपन्थी पुनर्जागरण
विचार
Clock २१ कार्तिक २०७५ | २३ मिनेट पाठ
ब्राजिलको दक्षिणपन्थी पुनर्जागरण
अक्टुबर २८, २०७८ मा सम्पन्न राष्ट्रपतीय निर्वाचन ब्राजिलको आधुनिक इतिहासमा सबैभन्दा बढी धु्रवीकृत र विभाजित थियो भन्दा हुन्छ । त्यस निर्वाचनमार्फत घोर दक्षिणपन्थी राजनीतिज्ञ ६३ वर्षीय सांसद क्याप्टेन...
Whatsapp
समृद्धिलाई गफमा सीमित नगरौँ
विचार
Clock २५ असोज २०७५ | २१ मिनेट पाठ
समृद्धिलाई गफमा सीमित नगरौँ
बजारमा सवैखाले उपभोग्य सामग्रीको भाउ बढेको छ । यसको अर्थ पोहोर परारको तुलनामा महँगी थपिएको पनि उपभोक्ताले बिर्सिएका छैनन् ।
Whatsapp
आर्थिक समृद्धिको कथा बुन्नुअघि
विचार
Clock १८ असोज २०७५ | २५ मिनेट पाठ
आर्थिक समृद्धिको कथा बुन्नुअघि
वर्ष दिनअघि मुलुकका दुई ठूला वामपन्थी दलहरूले संयुक्त रूपमा निर्वाचन लड्ने घोषणा गरे । संयुक्त चुनावी घोषणापत्रमार्फत ‘स्थिर सरकार, ‘समृद्धि’ र ‘विकास’’को नारा अघि सारे । संघ र प्रदेश निर्वाचन संयुक्त...
Whatsapp
पूँजीवादी संकटको परिक्रमा
अन्य
Clock ३० भदौ २०७५ | ३४ मिनेट पाठ
पूँजीवादी संकटको परिक्रमा
भर्खरै बितेको अगस्त महिनामा मेककिन्से ग्लोबल इन्सिच्युटले ‘द न्यु डाइनामिक्स अफ फिनानसियल ग्लोबलाइजेसन’ नाम दिएर एउटा प्रतिवेदन प्रकाशित गरेको छ ।
Whatsapp
बिमस्टेकको विरासत!
विचार
Clock १४ भदौ २०७५ | २१ मिनेट पाठ
बिमस्टेकको विरासत!
राजधानीमा विशिष्ट पाहुनाहरू आएका छन् । लाइन लागेर नभ्याए पनि हामी स्वागत गर्न तम्सिएका छौँ । पाहुनाहरूकै लागि तोरणहरू टाँगिएका छन् । मण्डला सफा पारिएका छन्। सडकका भ्वाङहरू टालिएका छन् ।
Whatsapp
एक सच्चा मार्क्सवादी
अन्य
Clock ०९ भदौ २०७५ | २४ मिनेट पाठ
एक सच्चा मार्क्सवादी
‘समिर आमिन मरेछन’, उज्वल प्रसाइँले सुनाउनु भयो । ‘कहिले ?’, सोधें मैले। उहाँले थप्नुभो, ‘सायद हिजो दिउँसो। समाचार भने आज मात्र बाहिरिएको छ।’
Whatsapp
लोकतन्त्रमा नेल–हत्कडीको राजनीति
विचार
Clock ३१ साउन २०७५ | २५ मिनेट पाठ
लोकतन्त्रमा नेल–हत्कडीको राजनीति
दिमागले कहिलेकाहीँ असाध्यै धेरै बेचैनी महसुस गर्छ । जब आफैँले लडेर ल्याएको व्यवस्थाको सांग्लोमा अनाहक आफैँ दण्डित हुनुपर्दाको क्षणमा जुन अवस्था सृजना हुन्छ, त्यसबेला पीडाबोध झन् बढी दर्दनाक हुन पुग्छ...
Whatsapp
प्रम खान ‘वास्तविक’ कि ‘मुखौटो’?
विचार
Clock १७ साउन २०७५ | २३ मिनेट पाठ
प्रम खान ‘वास्तविक’ कि ‘मुखौटो’?
जुलाई ५ मा नेसनल एकाउन्टिबिलिटी ब्युरो (एनएबी) नामक अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले भ्रष्टाचार गरेकै ठहरको फैसला सुनायो ।
Whatsapp
गम्भीर बन्दै व्यापार युद्ध
विचार
Clock १८ असार २०७५ | २४ मिनेट पाठ
गम्भीर बन्दै व्यापार युद्ध
‘दर्शनको दरिद्रता’भित्र विश्व व्यवस्था रुमल्लिरहेझैँ लाग्छ । राजनीतिज्ञहरू यसअघि यति धेरै अन्यौलग्रस्त देखिएका थिएनन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस