रासस रासस
रसुवा बाढीबाट सिक्नुपर्ने पाठ
समाज
Clock २३ भदौ २०८३ | १० मिनेट पाठ
रसुवा बाढीबाट सिक्नुपर्ने पाठ
रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको आकस्मिक बाढीले हिमाली जिल्लामा विपद्को जोखिम र त्यसको पूर्वानुमान तथा व्यवस्थापनमा थप सजग हुनुपर्ने सन्देश दिएको छ।
Whatsapp
‘जेनजीको बलिदानी खेर नजाओस्’
समाज
Clock २२ भदौ २०८३ | ३ मिनेट पाठ
‘जेनजीको बलिदानी खेर नजाओस्’
मुलुकमा सुशासन कायम र भ्रष्टाचारविरुद्ध नवपुस्ताको आह्वानमा गत वर्षको भदौ २३ गते भएको जेनजी आन्दोलन भोलि एक वर्ष पूरा हुँदैछ।
Whatsapp
पानी खोज्दै गाउँ नै रित्तिने डर, सुकेका मुहान ब्युँझाउन जुटे काभ्रेका ७ स्थानीय तह
समाज
Clock २२ भदौ २०८३ | ३ मिनेट पाठ
पानी खोज्दै गाउँ नै रित्तिने डर, सुकेका मुहान ब्युँझाउन जुटे काभ्रेका ७ स्थानीय...
जलवायु परिवर्तन, भूकम्प तथा जथाभावी पूर्वाधार विकासका कारण काभ्रेपलाञ्चोकका २७ प्रतिशत खानेपानीका मुहान सुकेका छन्।
Whatsapp
जहाँ पाक्छ निःशुल्क खाना
समाज
Clock २२ भदौ २०८३ | ६ मिनेट पाठ
जहाँ पाक्छ निःशुल्क खाना
बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको बेला यहाँ स्थानीयले निःशुल्क रुपमै दैनिक खाना पकाइरहेका छन्।
Whatsapp
भीम अस्पतालमा पूर्वाधार र विशेषज्ञ जनशक्ति थप्ने प्रदेश सरकारको तयारी
स्वास्थ्य
Clock २१ भदौ २०८३ | २ मिनेट पाठ
भीम अस्पतालमा पूर्वाधार र विशेषज्ञ जनशक्ति थप्ने प्रदेश सरकारको तयारी
दैनिक बिरामीको चर्को चाप खेपिरहेको भैरहवास्थित भीम अस्पताललाई १०० शय्याको सुविधासम्पन्न अस्पतालमा विस्तार गरिने भएको छ।
Whatsapp
भोटेकोशी बाढी : जलवायु न्यायको कसीमा नेपालको दाबी
समाज
Clock २१ भदौ २०८३ | ७ मिनेट पाठ
भोटेकोशी बाढी : जलवायु न्यायको कसीमा नेपालको दाबी
नेपालमा यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा गएको भिषण तथा आकस्मिक बाढीबाट अकल्पनीय जनधनको क्षति भयो।
Whatsapp
सुखद खबरको पर्खाइमा
समाज
Clock २१ भदौ २०८३ | ३ मिनेट पाठ
सुखद खबरको पर्खाइमा
बिहानसम्म परिवारसँग फोनमा कुराकानी भइरहेको थियो। घरपरिवारले पनि उनीहरू काममै छन् भन्ने ठानेको थियो।
Whatsapp
खुलामञ्चमा देउडाको रौनक: परम्परागत पहिरनमा झुम्यो सुदूर र कर्णाली
समाज
Clock २० भदौ २०८३ | २ मिनेट पाठ
खुलामञ्चमा देउडाको रौनक: परम्परागत पहिरनमा झुम्यो सुदूर र कर्णाली
सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको प्रमुख सांस्कृतिक पर्व ‘गौरा’ को अवसरमा काठमाडौंको खुलामञ्च देउडाको लय र भाकामा गुञ्जिएको छ।
Whatsapp
भक्तपुर पर्यटनको ३२ वर्ष: भित्रिए ५२ लाख विदेशी
अर्थ
Clock २० भदौ २०८३ | ४ मिनेट पाठ
भक्तपुर पर्यटनको ३२ वर्ष: भित्रिए ५२ लाख विदेशी
भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने विदेशी पर्यटकसँग शुल्क उठाउन थालेको ३२ वर्ष पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस