रासस रासस
सात वर्षदेखि लेदुवा खोला पुल अलपत्र, विद्यार्थीलाई सास्ती
समाज
Clock ०३ जेष्ठ २०८३ | ३ मिनेट पाठ
सात वर्षदेखि लेदुवा खोला पुल अलपत्र, विद्यार्थीलाई सास्ती
धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्ष बित्दासमेत पूरा हुन सकेको छैन।
Whatsapp
सुदूरपश्चिमको सम्भावनाबारे धनगढीमा बहसः लगानी भित्र्याउन जोड
अर्थ
Clock ०३ जेष्ठ २०८३ | २ मिनेट पाठ
सुदूरपश्चिमको सम्भावनाबारे धनगढीमा बहसः लगानी भित्र्याउन जोड
सुदूरपश्चिम प्रदेश सम्भावनाले भरिपूर्ण रहेकाले सरकारले लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ।
Whatsapp
एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको तयारी
समाज
Clock ०३ जेष्ठ २०८३ | ३ मिनेट पाठ
एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको तयारी
आर्थिक वर्ष २०९२/९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने सरकारले योजना गरेको छ।
Whatsapp
लहानलाई खुला दिशामुक्त बनाउने अभियान सुरु
समाज
Clock ०२ जेष्ठ २०८३ | २ मिनेट पाठ
लहानलाई खुला दिशामुक्त बनाउने अभियान सुरु
सिरहाको लहान नगरपालिकाभित्र रहेका २० हजार ५७७ घरपरिवारमध्ये अझै चार हजार २०१ विपन्न दलित तथा मुसहर परिवारको आफ्नै शौचालय छैन।
Whatsapp
‘जलविद्युत् राजधानी’ को पहिचान बनाउँदै रसुवा
अर्थ
Clock ०२ जेष्ठ २०८३ | ४ मिनेट पाठ
‘जलविद्युत् राजधानी’ को पहिचान बनाउँदै रसुवा
यी आयोजनाको उत्पादनसँगै यहाँ समग्र उत्पादन क्षमता तीन ६५ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
Whatsapp
आइतबारदेखि मलमास सुरु हुँदै, मलमासमा के नगर्ने ?
समाज
Clock ०२ जेष्ठ २०८३ | ३ मिनेट पाठ
आइतबारदेखि मलमास सुरु हुँदै, मलमासमा के नगर्ने ?
आगामी असार १ गतेसम्म मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
Whatsapp
८० वर्षीय किर्तबहादुरलाई भैँसीगोठ नै रमाइलो
समाज
Clock ०२ जेष्ठ २०८३ | २ मिनेट पाठ
८० वर्षीय किर्तबहादुरलाई भैँसीगोठ नै रमाइलो
बुढ्यौलीसँगै गाला चाउरी पर्न र शरीर कुप्रन थाले पनि धवलागिरि गाउँपालिका–४ बगरका ८० वर्षीय किर्तबहादुर घर्तीलाई भैँसीगोठ छोड्न मन लागेको छैन।
Whatsapp
मौलिक संस्कृति बोकेको लमजुङको भुजुङ गाउँ
समाज
Clock ०२ जेष्ठ २०८३ | ४ मिनेट पाठ
मौलिक संस्कृति बोकेको लमजुङको भुजुङ गाउँ
गुरुङ समुदायको बाक्लो बसोबास रहेको यो गाउँ परम्परागत संस्कृति, मौलिक जीवनशैली र आत्मीय आतिथ्यका कारण लमजुङको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदैछ।
Whatsapp
जलवायु परिवर्तनले घट्दै यार्सागुम्बा
समाज
Clock ३१ वैशाख २०८३ | ६ मिनेट पाठ
जलवायु परिवर्तनले घट्दै यार्सागुम्बा
पछिल्ला वर्षका तथ्याङ्कले यार्सागुम्बाबाट हुने आम्दानी लगातार घट्दो क्रममा हुँदा हजारौँ हिमाली नागरिकको आयआर्जन र जीविकोपार्जनमा प्रत्यक्ष असर पर्न थालेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस