रासस रासस
उपचार नपाउँदा पोर्चुगलमा नेपाली युवतीको बिचल्ली
समाज
Clock २४ माघ २०८० | २ मिनेट पाठ
उपचार नपाउँदा पोर्चुगलमा नेपाली युवतीको बिचल्ली
पोर्चुगलमा रोजगारीका लागि पुगेकी एक नेपाली चेली सडक दुर्घटनामा परी गम्भीर घाइते भएर उपचार नपाउँदा बिचल्लीमा परेकी छिन्।
Whatsapp
गोठमा आगलागी हुँदा खेलिरहेका २ बालबालिकाको मृत्यु
समाज
Clock २४ माघ २०८० | १ मिनेट पाठ
गोठमा आगलागी हुँदा खेलिरहेका २ बालबालिकाको मृत्यु
अछाम जिल्लाको मेल्लेख गाउँस्थित एउटा गोठमा खेलिरहेका दुई जना बालबालिकाको आगलागीमा परी मृत्यु भएको छ।
Whatsapp
दर्शक नआएपछि लमजुङको फिल्म हल बन्द
समाज
Clock २४ माघ २०८० | १ मिनेट पाठ
दर्शक नआएपछि लमजुङको फिल्म हल बन्द
लमजुङ बेसीशहर नगरपालिका–८ मा रहेको जिल्लाको एक मात्र चलचित्र भवन अन्नपूर्ण चलचित्र मन्दिर तीन हप्तादेखि बन्द छ।
Whatsapp
प्रणय दिवसमा तीन लाख ५० हजार ‘स्टिम गुलाफ’ माग
अर्थ
Clock २४ माघ २०८० | १ मिनेट पाठ
प्रणय दिवसमा तीन लाख ५० हजार ‘स्टिम गुलाफ’ माग
फ्लोरिकल्चर एसोसिएसन नेपालले यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ।
Whatsapp
मुग्लिन–पोखरा सडक विस्तारका लागि दमौलीका घर भत्काउन आग्रह
अर्थ
Clock २४ माघ २०८० | २ मिनेट पाठ
मुग्लिन–पोखरा सडक विस्तारका लागि दमौलीका घर भत्काउन आग्रह
तनहुँको व्यास नगरपालिकाले मुग्लिन–पोखरा सडक विस्तारका लागि सहयोग गर्न स्थानीयवासीलाई आग्रह गरेको छ।
Whatsapp
चुरोटको ठुटाबाट सल्किएको आगोले घर खरानी
समाज
Clock २३ माघ २०८० | १ मिनेट पाठ
चुरोटको ठुटाबाट सल्किएको आगोले घर खरानी
सोलुखुम्बुको सोताङ गाउँपालिका–५ शिवटार बजारमा चुरोटको ठुटाबाट सल्किएको आगोले घर जलेर नष्ट भएको छ।
Whatsapp
कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न अध्यक्ष दाहालको निर्देशन
राजनीति
Clock २३ माघ २०८० | १ मिनेट पाठ
कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न अध्यक्ष दाहालको निर्देशन
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा प्रभावकारी भूमिका खेल्न आफ्ना पार्टीका सांसदलाई निर्देशन दिएका छन्।
Whatsapp
आर्थिक परिवर्तनको मेरुदण्ड शिक्षा: अर्थमन्त्री
राजनीति
Clock २२ माघ २०८० | १ मिनेट पाठ
आर्थिक परिवर्तनको मेरुदण्ड शिक्षा: अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशरण महतले आर्थिक परिवर्तनको मेरुदण्ड नै शिक्षा भएका बताएका छन्।
Whatsapp
बालकुमारी घटना: जाँचबुझ आयोगको म्याद १५ दिन थपियो
समाज
Clock २१ माघ २०८० | २ मिनेट पाठ
बालकुमारी घटना: जाँचबुझ आयोगको म्याद १५ दिन थपियो
ललितपुरको बालकुमारीमा भएको घटनाको अध्ययन गर्न सरकारले बनाएको जाँचबुझ आयोगको म्याद १५ दिन थप भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस