रासस रासस
एघार वर्षपछि नक्कली डाक्टरसहित तीन पक्राउ
समाज
Clock २९ माघ २०८० | १ मिनेट पाठ
एघार वर्षपछि नक्कली डाक्टरसहित तीन पक्राउ
जिल्ला प्रहरी कार्यालय खोटाङले कर्तव्य ज्यान मुद्दामा फरार रहेका स्वास्थ्यकर्मीलाई ११ वर्षपछि पक्राउ गरेको छ।
Whatsapp

पहिले झाडीले घेरिएको बाँझो जमिन, अहिले हराभरा कागती बगैँचा
समाज
Clock २९ माघ २०८० | २ मिनेट पाठ
पहिले झाडीले घेरिएको बाँझो जमिन, अहिले हराभरा कागती बगैँचा
भिरालो पाखो जमिन। चारैतिर झाडीले घेरिएको। जनशक्ति अभावमा बाँझिएको उक्त जग्गाले पाँच वर्षपछि हराभरा होला भनेर कसैले सोचेकै थिएनन्। पाँच वर्षअघिको झाडीले घेरिएको बाँझो जग्गाको अहिले स्वरुप फेरिएर हराभरा...
Whatsapp
छोराछोरीको हत्या गरी चार तलाबाट हाम्फालेर आमाले आत्महत्या गरेको आशङ्का
समाज
Clock २८ माघ २०८० | २ मिनेट पाठ
छोराछोरीको हत्या गरी चार तलाबाट हाम्फालेर आमाले आत्महत्या गरेको आशङ्का
ललितपुरको इमाडोलमा छोरा र छोरीको मृत्यु भएको केही घण्टापछि घरको चार तलाबाट हाम्फालेकी आमा ३६ वर्षीया रविना महर्जनको समेत गए राति मृत्यु भयो।
Whatsapp
सभामुखद्वारा सोनाम ल्होसारको शुभकामना
समाज
Clock २७ माघ २०८० | १ मिनेट पाठ
सभामुखद्वारा सोनाम ल्होसारको शुभकामना
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सोनाम ल्होसार पर्वले सबै नेपालीबीच धार्मिक सहिष्णुता र सद्भाव कायम होस् भनी शुभकामना दिएका छन्।

सिन्धुपाल्चोकमा बाँदर धपाउन रुख काट्ने निर्णय
समाज
Clock २५ माघ २०८० | १ मिनेट पाठ
सिन्धुपाल्चोकमा बाँदर धपाउन रुख काट्ने निर्णय
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं-३ का वडाध्यक्ष शिवकुमार कार्कीले एक सूचना जारी गरी फागुन महिनाभित्र रुख काट्न र झाडी सुधार गर्न आह्वान गरेका हुन्।
Whatsapp
छोरी कुट्ने बुबा धरौटीमा रिहा
समाज
Clock २५ माघ २०८० | १ मिनेट पाठ
छोरी कुट्ने बुबा धरौटीमा रिहा
आफ्नी छोरीलाई निर्घात कुटपिट गरेको आरोपमा पक्राउ परेका बाबु धरौटी बुझाएर रिहा भएका छन्।
Whatsapp
धनुषामा स्कुल बसको ठक्करबाट युवकको मृत्यु
समाज
Clock २५ माघ २०८० | १ मिनेट पाठ
धनुषामा स्कुल बसको ठक्करबाट युवकको मृत्यु
जनकपुरधाम उपमहागनरपालिका–२३ बेलापुरस्थित जनकपुरधामको श्रीराम स्कुलको बसले आज ठक्कर दिँदा एक भारतीय नागरिकको ज्यान गएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस