रासस रासस
जनकपुरधाम-अयोध्या रेल सञ्चालनको तयारी तीव्र
समाज
Clock १३ असार २०८१ | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल सञ्चालनको तयारी तीव्र
मधेस प्रदेशको राजधानी जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अयोध्याका लागि रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ।
Whatsapp
पानी पिउन घण्टौँ लाइनमा !
समाज
Clock १२ असार २०८१ | २ मिनेट पाठ
पानी पिउन घण्टौँ लाइनमा !
वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत माझगाउँ बस्ती पानीले काकाकुल बनेकाे छ। स्थानीयको घरमा इनार छ तर पानी छैन। रित्तो गाग्री, जर्किन, जार, बोतल र जग समातेर पानीका लागि घण्टौँ लाइनमा बस्नु उनीहरुको दैनिकी...
Whatsapp
महाकालीको कटान रोक्न जैविक तटबन्ध
समाज
Clock १२ असार २०८१ | २ मिनेट पाठ
महाकालीको कटान रोक्न जैविक तटबन्ध
बोरामा माटो भरिएको छ। बास जोडेर जालीझैँ बनाइएको संरचना नदीमा गाडिएको छ। केही जाली महाकाली नदी नजिकै तयारी अवस्थामा छन्। कोही तार कस्दै छन् त कोही माटो राखिएका बोरा जालीमा भरान गर्दै छन्।
Whatsapp
मनप्रिय मनाङ
समाज
Clock १२ असार २०८१ | ६ मिनेट पाठ
मनप्रिय मनाङ
प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला आविष्कार पनि कहिलेकाहीँ फिका लाग्छन्। हिमालपारि मनाङको यात्राभर हाम्रो मनमा यस्तै यस्तै कुरा खेलिरहे।
Whatsapp
गणतन्त्रपछि हरेक क्षेत्रमा सम्भावनाका ढोका खुले: अध्यक्ष यादव
राजनीति
Clock ११ असार २०८१ | १ मिनेट पाठ
गणतन्त्रपछि हरेक क्षेत्रमा सम्भावनाका ढोका खुले: अध्यक्ष यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गणतन्त्रपछि मुलुक विकास र प्रगतिको बाटोमा क्रमशः अगाडि बढिरहेको बताएका छन्।
Whatsapp
एमसिसी कम्प्याक्ट: पहिलो वर्ष ३० प्रतिशत मात्रै बजेट खर्च, ७० प्रतिशत ‘सरेन्डर’
अर्थ
Clock ११ असार २०८१ | ६ मिनेट पाठ
एमसिसी कम्प्याक्ट: पहिलो वर्ष ३० प्रतिशत मात्रै बजेट खर्च, ७० प्रतिशत ‘सरेन्डर’
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता (एमसीसी कम्प्याक्ट) लागू भएको पहिलो वर्षको बजेट खर्च निकै कम देखिएको छ।
Whatsapp
एकसिङ्गे गैँडाको खाग खरिद-बिक्रीको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर
राजनीति
Clock ११ असार २०८१ | २ मिनेट पाठ
एकसिङ्गे गैँडाको खाग खरिद-बिक्रीको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर
चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराले संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खाग खरिद बिक्री गरेको अभियोगमा नौ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। निजहरुविरुद्ध आज चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिए...
Whatsapp
‘क्रान्तिदेखि शान्तिसम्म ऐतिहासिक फोटो प्रदर्शनी’ हुने
राजनीति
Clock ११ असार २०८१ | १ मिनेट पाठ
‘क्रान्तिदेखि शान्तिसम्म ऐतिहासिक फोटो प्रदर्शनी’ हुने
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा फोटो प्रदर्शनी आयोजना हुने भएको छ।
Whatsapp
विद्यालयमा भीर मौरीको आक्रमण, १३ जना घाइते
समाज
Clock १० असार २०८१ | १ मिनेट पाठ
विद्यालयमा भीर मौरीको आक्रमण, १३ जना घाइते
भीर मौरीको टोकाइबाट १३ जना घाइते भएका छन्। मौरीको टोकाइबाट रुकुमपूर्वको भूमे गाउँपालिका–६ खाम्दीमा रहेको जनचेतना आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावक घाइते भएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस