रासस रासस
साउनको अन्तिम सोमबार दुई लाखले गरे पशुपतिनाथको दर्शन
समाज
Clock २८ साउन २०८१ | २ मिनेट पाठ
साउनको अन्तिम सोमबार दुई लाखले गरे पशुपतिनाथको दर्शन
साउनको अन्तिम सोमबार आज दुई लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन्।
Whatsapp
‘ओ, हेलो ! पछाडि सिट खाली छ जाने हो ?’
समाज
Clock २८ साउन २०८१ | ४ मिनेट पाठ
‘ओ, हेलो ! पछाडि सिट खाली छ जाने हो ?’
पोखरादेखि तनहुँको दमौलीलगायत छोटो दूरीका गन्तव्यमा दैनिक सयौँ गाडी ओहोरदोहोर गर्छन्। प्रदेश राजधानीमा बढ्दो जनघनत्वको तुलनामा सार्वजनिक यातायातको गुणस्तर भने सुधार हुन सकेको छैन।
Whatsapp
पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध
समाज
Clock २७ साउन २०८१ | १ मिनेट पाठ
पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध
कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ। राजमार्ग अन्तर्गत जुम्ला-सुर्खेत सडकखण्डको कालिकोट शुभकालिका गाउँपालिका–१ गगन खोलामा पहिरो जादाँ सडक अवरुद्ध भएको हो।
Whatsapp
सर्लाहीमा एक युवक मृत भेटिए, हत्याको आशङ्का
समाज
Clock २६ साउन २०८१ | १ मिनेट पाठ
सर्लाहीमा एक युवक मृत भेटिए, हत्याको आशङ्का
सर्लाहीको बरहथवा नगरपालिका–८ टाँडीमा आज (शनिबार) एक युवक मृत फेला परेका छन्। टाँडी निवासी श्यामबाबु साहका छोरा १९ वर्षीय मुन्ना साह मृतावस्थामा फेला परेको सर्लाही प्रहरीले जनाएको छ।
Whatsapp
जङ्गलबाट गाउँ पस्यो बाघ, नियन्त्रण गर्न छैन जनशक्ति
समाज
Clock २४ साउन २०८१ | १ मिनेट पाठ
जङ्गलबाट गाउँ पस्यो बाघ, नियन्त्रण गर्न छैन जनशक्ति
खोटाङमा बाघले आतङ्क मच्चाएकाे छ। जिल्लाका विभिन्न स्थानीय तहमा बाघले किसानका दुई दर्जनभन्दा बढी पशुचौपाया खाएपछि बाघ नियन्त्रणको पहल थालिएको छ।
Whatsapp
स्कुलको बसले ठक्कर दिँदा गाेठालाेसहित १३ बाख्राकाे मृत्यु
समाज
Clock २४ साउन २०८१ | १ मिनेट पाठ
स्कुलको बसले ठक्कर दिँदा गाेठालाेसहित १३ बाख्राकाे मृत्यु
बाँकेको राप्तीसोनारी गाउँपालिका–९ झिझरी खोला नजिक आज (बिहीबार) बसले ठक्करबाट एक जनाको घटनास्थलमा मृत्यु भएको छ।
Whatsapp
बागलुङ पहिरो: थप एक जनाको शव फेला, एक अझै बेपत्ता
समाज
Clock २४ साउन २०८१ | १ मिनेट पाठ
बागलुङ पहिरो: थप एक जनाको शव फेला, एक अझै बेपत्ता
गत मङ्गलबार बिहान बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा खसेको पहिरामा परेर बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ। एक जना अझै बेपत्ता छन्।
Whatsapp
पहिराेले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा
समाज
Clock २३ साउन २०८१ | १ मिनेट पाठ
पहिराेले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा
अविरल वर्षासँगै हिजो राति पहिराेले अवरुद्ध बनाएकाे कर्णाली राजमार्ग सञ्चालनमा आएको छ।
Whatsapp
पचपन्न वर्षदेखि सारङ्गी रेट्दै रामबहादुर
समाज
Clock २३ साउन २०८१ | २ मिनेट पाठ
पचपन्न वर्षदेखि सारङ्गी रेट्दै रामबहादुर
पाँच वर्षको उमेरदेखि बुबा धनबहादुर गन्दर्भको पछि लागेर सारङ्गी रेट्दै हिँडेको सम्झना रामबहादुरका स्मृतिमा अझै ताजै छन्।पोखरा महानगरपालिका–३२ छुचीका रामबहादुर उमेरले ६० वर्ष पुगे ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस