रासस रासस
मिथिलामा गुञ्जदै झुला गीत
कला/साहित्य
Clock ३२ साउन २०८१ | ७ मिनेट पाठ
मिथिलामा गुञ्जदै झुला गीत
साउनको बर्खाले जताततै हरियाली हुने बेला धान रोपाइँ सकेर बगैँचाका आँप, कदम्बलगायतका वृक्षका हाँगामा लच्कदै पिङ खेलिने मिथिला संस्कृतिसँग जोडिएको पक्ष रहेको प्रसिद्ध साहित्यकार डा. राजेन्द्रप्रसाद विमल...
Whatsapp
कङ्क्रिटका घरले फेरिँदै मनाङको मौलिकता
समाज
Clock ३१ साउन २०८१ | ३ मिनेट पाठ
कङ्क्रिटका घरले फेरिँदै मनाङको मौलिकता
“पहिले सल्लाका फट्टाले छाएर माथिबाट माटो राखेर घर बनाइन्थ्यो। सल्लाका सर्लक्क परेको फट्टाले छाइन्थ्यो। अहिले देख्न पनि मुस्किल हुन थाल्यो”
Whatsapp
ताप्लेजुङमा पहिराेले दुई घर बगायो
समाज
Clock ३० साउन २०८१ | १ मिनेट पाठ
ताप्लेजुङमा पहिराेले दुई घर बगायो
गएराति गएको पहिराले ताप्लेजुङकाे फक्ताङ्लुङ गाउँपालिका–६ मा दुई वटा घर बगाएको छ।
Whatsapp
अष्ट्रेलियामा बेपत्ता सुभाषको खोजविन गर्न राजदूतसँग आग्रह
समाज
Clock ३० साउन २०८१ | १ मिनेट पाठ
अष्ट्रेलियामा बेपत्ता सुभाषको खोजविन गर्न राजदूतसँग आग्रह
नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कसँग नौ महिनाअघि अष्ट्रेलियामा हराएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का एक युवाको खोजविन गर्न आग्रह गरिएको छ।
Whatsapp
तनहुँको देवघाटमा बेवारिसे र विपन्नको दाहसंस्कार निःशुल्क
समाज
Clock ३० साउन २०८१ | १ मिनेट पाठ
तनहुँको देवघाटमा बेवारिसे र विपन्नको दाहसंस्कार निःशुल्क
तनहुँको देवघाट क्षेत्र विकास समितिले बेवारिसे र विपन्नको दाहसंस्कार निःशुल्क गर्दै आएको छ।
Whatsapp
खोलामा डुबेकी बालिका बचाउन गएका वृद्धको मृत्यु
समाज
Clock ३० साउन २०८१ | १ मिनेट पाठ
खोलामा डुबेकी बालिका बचाउन गएका वृद्धको मृत्यु
सर्लाहीको बलरा नगरपालिकास्थित मनुस्मारा खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएकी छिन्।
Whatsapp
बिरामी लिएर काठमाडौं जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण
समाज
Clock २९ साउन २०८१ | १ मिनेट पाठ
बिरामी लिएर काठमाडौं जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण
पोखराबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ।
Whatsapp
लमजुङमा रुखले किचेर एक महिलाकाे मृत्यु
समाज
Clock २८ साउन २०८१ | १ मिनेट पाठ
लमजुङमा रुखले किचेर एक महिलाकाे मृत्यु
सोमबार साँझ ५ बजे सुन्दरबजार नगरपालिका–१ कुन्छाका ८२ वर्षीय लीलादेवी मिश्रको रुखले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Whatsapp
सिमलताल घटनाका पीडित परिवारलाई राहतका लागि आवश्यक कागजात पेस गर्न अनुरोध
समाज
Clock २८ साउन २०८१ | २ मिनेट पाठ
सिमलताल घटनाका पीडित परिवारलाई राहतका लागि आवश्यक कागजात पेस गर्न अनुरोध
चितवनको भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरामा परेर हराइरहेको एञ्जल डिलक्स बसमा सवार मृतक तथा बेपत्ताका परिवारलाई राहतका लागि आवश्यक कागजात पेस गर्न जिल्ला प्रशासन कार्यालय पर्साले अनुरोध गरेको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस