डा. रजनी ढकाल डा. रजनी ढकाल
जीवन गीत
कला/साहित्य
Clock १० साउन २०७७ | १ मिनेट पाठ
जीवन गीत
गुनगुनाउँदै जीवन गीतआफ्नै समयको धूनसँगसंगीतबद्ध छन्लयहीन आरोपका आवाजहरू !
Whatsapp
त्यागिएको अनुभूतिको आख्यान: परित्यक्ता
कला/साहित्य
Clock ०३ साउन २०७७ | ९ मिनेट पाठ
त्यागिएको अनुभूतिको आख्यान: परित्यक्ता
छोटा–छरिता वाक्य, बारम्बार दोहोरिइरहने केही पदावली र वाक्यको लय, विम्बमय वर्णन कुशलता, नारीमाथि समाजमा भएका विभेदसँगै प्राकृतिक जीवनयात्राका गहिरा चिन्तनले परित्यक्ता उपन्यासलाई पठनीय बनाएका छन्।
Whatsapp
मनोवाद : ‘क्वारेन्टाइन’मा मन
कला/साहित्य
Clock ०३ जेष्ठ २०७७ | १० मिनेट पाठ
मनोवाद : ‘क्वारेन्टाइन’मा मन
म आकाशसँग संवाद गर्न चाहन्छु कि आकाश मसँग ? दुवै हुन सक्छ ! घरको छतमा निस्केर आकाश नियाल्दै गर्दा उडिरहेका चराहरूमा ठोकिन्छन् आँखाहरू । चराहरू स्वतन्त्र छन्, यिनीहरूलाई लकडाउन छैन ।
Whatsapp
‘के भअ, नछुनी भइस् ?’
अन्य
Clock ०१ चैत्र २०७६ | ३० मिनेट पाठ
‘के भअ, नछुनी भइस् ?’
‘के भअ ? नछुनी भइस् ?’ आमाका आँखामा अनौठो दह जमेको थियो । आमाले कसरी थाहा पाउनुहुन्थ्यो कुन्नि मेरो अवस्था ! ‘अँ’ मेरो अनुहार रातो भयो, आवाज अड्किए जस्तो लाग्यो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस