जनकपुरमा लकडाउन उल्लंघन गरेको भन्दै व्यापारी र सर्वसाधारणलाई निर्मम तरिकाले कुटपिट गर्ने जिल्ला प्रहरी कार्यालय धनुषाका दुई जना प्रहरी प्रदेश प्रहरी कार्यालयमा तानिएका छन् ।
धनुषाको मिथिला नगरपालिकस्थित औरही खोलामा अवैध उत्खनन् सुरु भएको छ । अवैध उत्खनन्को विरोध गर्दा क्रसर व्यवसायीद्धारा स्थानीय दिलीप महतोको हत्या भएको घटनाको करिब ६ महिनापछि फेरि सोही खोलामा मापदण्डविपरी...
धनुषाको मिथिला नगरपालिकास्थित औरही खोलामा अवैध उत्खनन सुरु भएको छ । अवैध उत्खननको विरोध गर्दा क्रसर व्यवसायीद्धारा स्थानीय दिलिप महतोको हत्या भएको घटनाको करिब ६ महिनापछि फेरी सोही खोलामा फेरी मापदण्ड...
महोत्तरीमा लागुऔषध तस्करीविरुद्धको अपरेशनको क्रममा स्थानीय र प्रहरीबीच भएको झडपमा एक युवकको मृत्यु भएको छ । आइतबार राति रामगोपालपुर नगरपालिका–७ सुसौलस्थित झडपको क्रममा प्रहरीको गोली लागेर १६ वर्षीय स्...
प्रदेश २ सरकारले किसानलाई चार महिनाको ब्याजमा अनुदान दिने भएको छ । कोरोना भाइरस संक्रमणका कारण गरिएको लकडाउनले कृषि क्षेत्रमा नराम्रो असर पारेको भन्दै सरकारले कृषकलाई अनुदान दिन लागेको हो ।
सामान्य कपडाको मास्क लगाएका स्वास्थ्यकर्मीसँग पन्जा र सेनिटाइजरको व्यवस्थासमेत नरहेकाले उनीहरुले खुला हातले नै स्वास्थ्य परीक्षण गरिरहेका छन्। एक सिफ्टमा एकजनाले मात्रै स्वास्थ्य जाँच गरिरहेकाले भारतब...
प्रदेश २ को नामाकरण प्रदेशसभाबाट टुंगो लगाउने मंगलबारको प्रयास असफल भएको छ। प्रदेशसभामा दल तथा सांसदले राखेका कुनै पनि प्रस्तावमा दुईतिहाइ बहुमत नपुगेपछि नामाकरण टुंगो लाग्न नसकेको हो।