कविराज कार्की कविराज कार्की
आर्ट ग्यालरीमा निरन्तर प्रदर्शनी
कला/साहित्य
Clock २७ फागुन २०७६ | ४ मिनेट पाठ
आर्ट ग्यालरीमा निरन्तर प्रदर्शनी
संसारभर फैलिएको कोरोना भाइरस संक्रमणको रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा समारोहमा सहभागी नहुन आग्रह गरेपछि आर्ट ग्यालरीहरूमा आयोजना हुने प्रदर्शनीहरूले निरन्तरता पाइरहेका छन्।
Whatsapp
प्लास्टिक प्याकिङको खाद्यन्नले स्वास्थ्यमा असर बढ्दै
समाज
Clock २६ फागुन २०७६ | ४ मिनेट पाठ
प्लास्टिक प्याकिङको खाद्यन्नले स्वास्थ्यमा असर बढ्दै
प्लास्टिक तयार गर्नका लागि १२ हजारभन्दा बढी केमिकलको प्रयोग हुने गर्दछ। यसमा खाद्यवस्तु प्याकिङ गर्दा मानव स्वास्थ्यमा गम्भिर स्वास्थ्य समस्या हुने गरेको विज्ञहरूको दाबी छ।
Whatsapp
कलामा महिलाका असीमित रहर
कला/साहित्य
Clock २६ फागुन २०७६ | ५ मिनेट पाठ
कलामा महिलाका असीमित रहर
असीमित रहरलाई तिलाञ्जली दिएर महिलाहरू सामाजिक जिम्मेवारी र परिवारको हेरचाह गर्न बाध्य छन्। उनीहरूलाई स्वतन्त्र भएर आफ्ना असीमित रहर पूरा गर्न प्रोत्साहित गर्दै राजधानीको बबरमहलस्थित आर्ट काउन्सिलमा वि...
Whatsapp
विदेशमा कमाएर स्वदेशमा ब्यवसायमा रम्दै
अर्थ
Clock २५ फागुन २०७६ | ७ मिनेट पाठ
विदेशमा कमाएर स्वदेशमा ब्यवसायमा रम्दै
ओखलढुंगाकी ३२ वर्षीया दुर्गाकुमारी सुनुवार १० वर्षअगाडि ३० हजार रुपैयाँ खर्च गरेर लेबनान गएकी थिइन्।
Whatsapp
‘वृद्धभत्ता’ले हुर्काएका परेवा
अन्य
Clock २४ फागुन २०७६ | ६ मिनेट पाठ
‘वृद्धभत्ता’ले हुर्काएका परेवा
‘यी परेवालाई मसँगै लैजान्छु, नत्र म पनि जान्नँ,’ ७१ वर्षीय सन्त चित्रकारको निर्णय सुनेपछि उनलाई लिन गएका व्यक्तिहरू अचम्ममा परे।
Whatsapp
नेपथ्यको प्रस्तुतिले भृकुटीमण्डप गुञ्जायमान
कला/साहित्य
Clock १९ फागुन २०७६ | ५ मिनेट पाठ
नेपथ्यको प्रस्तुतिले भृकुटीमण्डप गुञ्जायमान
आँगनै भरी हिउँ नै झरे, आरु फूल है टिपी राखे है’ बोलको गीत गुञ्जयमानसँगै नेपाली लोक रक ब्यान्ड नेपथ्यको सुरुवाती दिनको झल्को दिने फोटोहरूको श्रव्यदृश्य प्रस्तुत भइरहेको थियो।
Whatsapp
लेन प्रयोगमा नयाँ ट्राफिक नियमको सुरुवात
समाज
Clock १९ फागुन २०७६ | ४ मिनेट पाठ
लेन प्रयोगमा नयाँ ट्राफिक नियमको सुरुवात
काठमाडौंमा जथाथावी लेन मिचेर गाडी गुडाउने क्रम बढेपछि लेन व्यवस्थापन गर्नभन्दै महानगरी ट्राफिक प्रहरीले नयाँ नियमको सुरुवात गरेको छ।
Whatsapp
काँठे लोकदोहोरी महोत्सव सुरु
कला/साहित्य
Clock १८ फागुन २०७६ | २ मिनेट पाठ
काँठे लोकदोहोरी महोत्सव सुरु
काठमाडौं उपत्यका वरपरको मौलित गीतहरूको संरक्षण गर्न प्रथम राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव सुरु भएको छ।
Whatsapp
संस्कृति जोगाउन ज्ञान परीक्षा
कला/साहित्य
Clock १८ फागुन २०७६ | ४ मिनेट पाठ
संस्कृति जोगाउन ज्ञान परीक्षा
हिन्दू स्वयंसेवक संघद्वारा आयोजित स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा–२०७६ सम्पन्न भएको छ। नयाँ पुस्तामा स्वदेश, स्वधर्म र स्वसंस्कृतिप्रति गौरवभाव जागृत गराउने उद्देश्यले काठमाडौंको टुँडिखेलमा क...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस