पाल्पा प्रतिनिधिसभा क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार नारायण प्रसाद आचार्य विजयी भएका छन्। उनले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञान बहादुर गाहालाई पराजित गर्दै विजयी भएका हुन्।
पाल्पामा दुई प्रतिनिधिसभा तथा चार प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ। पाल्पाको प्रतिनिधिसभा क्षेत्र नं. १ मा १० र २ मा १४ जनाले उम्मेदवारी दर्ता भएका छन्। यस्तै क्षेत्र न...