अपांगमैत्री भवनको मूल ढोकामा पाँच फुटभन्दा ठूला दुईवटा पास हुनुपर्छ। भित्र पस्दा पनि पर्याप्त घुम्न मिल्ने गरी ठाउँ छुट्याइएको हुनुपर्छ तर अधिकांश संरचनाले यो मापदण्ड पूरा गरेका छैनन्।
सर्वसाधारणले दैनिक उपभोग र प्रयोगमा ल्याउने खाद्यान्न तथा अन्य सामग्रीको गुणस्तरबारे पटकपटक कुरा उठ्छ। यसलाई नियमन गर्नकै लागि विभिन्न ऐन बनेको पनि छ, तर कार्यान्वयन असाध्यै फितलो !
सरकारले सञ्चालन गरेको चाडपर्व लक्षित सहुलियत मूल्य पसलमा लक्ष्यभन्दा कम बिक्री देखिएको छ। सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानमार...
सरकारले गत आर्थिक वर्षमा घर जग्गा कारोबारबाट १० अर्ब रुपैयाँ पुँजीगत लाभकर असुली गरेको छ। विगतमा आवासका लागिमात्र घरजग्गा किनबेच हुँदै आएकामा दशकयता यसले व्यावसायिक रुप लिएपछि सरकारले पुँजीगत लाभकर लि...
धेरैजसो दैनिक उपभोग्य वस्तु आयातमा निर्भर हुनु परे पनि चियामा मुलुक आत्मनिर्भर छ। भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष ०७५/७६ मा तीन अर्ब २० करोड ४० लाख रुपैयाँ बराबरको १५ हजार ४३ मेट्रिक टन विभि...
परापूर्वकालमा बहिनी यमुनाको घरमा मृत्युका राजा मानिने दाजु यमराज पाँच दिनसम्म अतिथि बनेर बसे। पाँच दिनको अन्तिम बसाइको दिन बहिनी यमुनाले दाजु यमराजको पूजा गरिन् मृत्युदेव यमराजले प्रसन्न भई आरोग्य र द...
शनिबार बिहान चावहिलमा रहेको गुप्ता स्विट्स एन्ड चाट हाउसमा अनुगमन टोली पुग्दा पसलको भुँइतलाको कारखानामा कामदार मिठाइका परिकार बनाउन व्यस्त थिए। अँध्यारो कोठा, पानी र हिलोले डुवानमा परेको कारखानामा साम...
तिहार भित्रनै लाग्दा विद्युतीय सामग्रीका बिक्रेतालाई भ्याइनभ्याइ छ। विशेषगरी तिहारका बेला झिलिमिली गराउने माला बत्ती(तोरण) को किनबेच बढ्छ। त्योसँगै सहरबजार झिलिमिली हुन सुरु भइसकेको छ।