भारतमा सलह किराको प्रकोप फैलिएसँगै नेपालमा पनि आउन सक्ने सम्भावनालाई हेरेर सरकारले नियन्त्रणको लागि तयारी सुरु गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलह आउन सक्ने सम्भावना आकलन गर्दै प्लान्ट क...
सरकारले आगामी वर्षको लागि कृषि तथा सिँचाइको क्षेत्रमा ६९ अर्ब ३६ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले बिहीबार संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष ०७७/७८ को अनुमानित आयव्यय विवरण...
कोभिड–१९ को असरले आर्थिक वृद्धिदरमा अन्य क्षेत्रको योगदान खुम्चिए पनि कृषिको करिब १० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्ष...
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोनासँगै जुध्दै दैनिकी अगाडि बढाउने योजनाका अघि बढेको बताएका छन् । नेपाल उद्योग परिसंघ (सिएनआई) ले बुधबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा मन्त्...
बैशाखको पहिलो हप्तादेखि नै बिग्रिएको मौसमका कारण मुलुकको कृषि क्षेत्र मर्कामा परेको छ । निरन्तरको झरीसहित आएको हावाहुरी र असिनाका कारण तरकारी, भित्र्याउनै लागेको बाली, फलफूल लगायतमा क्षति पुराएको हो ।
कफीको फसल भित्र्याउने समयमा एकाएक अज्ञात रोगको प्रकोप फैलिएको छ। गत मंसिरबाट देखिन लागेको यो प्रकोपले फागुनको पहिलो सातासम्ममा अधिकांश ठाउँका उत्पादनमा दुष्प्रभाव पारिसकेको राष्ट्रिय चिया तथा कफी विका...
केन्द्रीय कृषि प्रयोगशाला माताहतका विषादी द्रुत विश्लेषण इकाइहरु (आरबिपिआर) ले चालु वर्षको मंसिरसम्मदेशभर ३४ हजार सात सय ६८ तरकारीको नमुनामा विषादी परीक्षण गरेको देखिन्छ। परीक्षणका क्रममा २४ नमुनामा म...