गणेश विशु गणेश विशु
नेपालञ्ज उप–महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच मनमुटाव
राजनीति
Clock १६ फागुन २०८० | ३ मिनेट पाठ
नेपालञ्ज उप–महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच मनमुटाव
उनको आक्रोशपूर्ण गुनासो सही हुँदाहुँदै पनि उनले देखाएको व्यवहारलाई कर्मचारीले चित्त दुखाई मान्दै नगरको कामकाज नै प्रभावित पारे।
Whatsapp
निर्दोष नागरिकमाथि निर्मम राजनीति
समाज
Clock १५ फागुन २०८० | ४ मिनेट पाठ
निर्दोष नागरिकमाथि निर्मम राजनीति
अहिले यहाँका निर्दोष नागरिकमाथि निर्मम राजनीति हुँदा उनीहरु लालपुर्जा पाउनबाट वञ्चित भएका छन्। कसैलाई लालपुर्जा दिने र कसैलाई नदिने स्थानीय सरकारको निर्णयले जनतालाई काखा र पाखा गरेको यहाँका स्थानीयको...
Whatsapp
कोहलपुरमा आज स्थानीय बिदा
समाज
Clock १५ फागुन २०८० | १ मिनेट पाठ
कोहलपुरमा आज स्थानीय बिदा
मगर समुदायले ४२ औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा आज कोहलपुर नगरपालिकाले स्थानीस बिदा दिएको छ।
Whatsapp
सुर्खेत गोलीकाण्ड : नेपालगन्जको सुरक्षा अवस्था सतहमा
समाज
Clock १४ फागुन २०८० | ३ मिनेट पाठ
सुर्खेत गोलीकाण्ड : नेपालगन्जको सुरक्षा अवस्था सतहमा
सुर्खेतको वीरेन्द्रनगरमा शनिबार साँझ भएको गोलीकाण्डले नेपालगन्जको सुरक्षा अवस्थालाई सतहमा ल्याइदिएको छ।
Whatsapp
भन्सारमा क्यारिङ राज : दैनिक करोड राजस्व चुहावट, स्वदेशी व्यापारी मारमा
अर्थ
Clock १३ फागुन २०८० | ४ मिनेट पाठ
भन्सारमा क्यारिङ राज : दैनिक करोड राजस्व चुहावट, स्वदेशी व्यापारी मारमा
सीमा क्षेत्रबाट भित्रिने सयभन्दा माथिका सामानमा पनि भन्सार तिर्नुपर्ने नीतिगत व्यवस्था कार्यान्वयन नहुँदा स्वदेशी व्यापारी ठूलो मारमा परेका छन्।
Whatsapp
दैनिक करोडौं राजस्व चुहावट !
समाज
Clock १२ फागुन २०८० | ४ मिनेट पाठ
दैनिक करोडौं राजस्व चुहावट !
सरकारले विदेशबाट नेपाल भित्रिने एक सयभन्दा बढीको सामानमा भन्सार कर लगाउने निर्णयले सीमावर्ती बजारका व्यापारी उत्साहित थिए।
Whatsapp
लुम्बिनी सुरक्षा गोष्ठी नेपालगन्जमा सुरु
समाज
Clock १० फागुन २०८० | १ मिनेट पाठ
लुम्बिनी सुरक्षा गोष्ठी नेपालगन्जमा सुरु
नेपालगन्जमा सुरु भएको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ। उक्त गोष्ठीको गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका छन्।
Whatsapp
लुम्बिनी प्रदेशस्तरीय सुरक्षा समितिको बैठक आजदेखि
समाज
Clock १० फागुन २०८० | १ मिनेट पाठ
लुम्बिनी प्रदेशस्तरीय सुरक्षा समितिको बैठक आजदेखि
नेपालगञ्जमा भोलिसम्म सञ्चालन हुने सुरक्षा समितिको बैठकका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा निकायका उच्च अधिकारीहरु नेपालगञ्ज पुगिसकेका छन्।
Whatsapp
बाल सुधार गृहमा सुरक्षा चुनौती
समाज
Clock २९ माघ २०८० | ३ मिनेट पाठ
बाल सुधार गृहमा सुरक्षा चुनौती
जिल्लामा सञ्चालित बाल सुधार गृहको व्यवस्थापनमा चुनौती देखिएको छ। १८ वर्षभन्दा माथिका बालबिज्याइँकर्ता (बालबन्दी) हरूलाई कारागार चलान नगरि बालसुधार गृहमै राख्दा व्यवस्थापनमा चुनौती देखिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस