स्वास्थ्य कार्यालय अर्घाखाँचीको संयुक्त टोलीले गरेको परीक्षणमा कारागारका ६४ जना कैदीबन्दीहरुमा कोरोना पोजेटिभ देखिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए।
प्लान्ट निर्माणका लागि संघीय सरकारले अर्घाखाँची अस्पताललाई एक करोड ५० लाख रकम विनियोजन गरेको थियो। प्रविधि ईन्टरनेशनलले प्रतिस्पर्धा मार्फत ९४ लाखमा प्लान्ट निर्माणको जिम्मा लिएको थियो। गत बैसाख–जेठम...
त्यहाँका सेवाग्राहीको माग अनुसारनै कामकाजको वडा कार्यालय ईमलियामा खोलिएको वडाअध्यक्ष कोपिलचद्र आलले बताए। वडा कार्यालयमा सिफारिस बनाएर नगरपालिका कार्यालय ठाडा तथा सदरमुकाम सन्धिखर्क जान सजिलो हुने भएक...
गत असार मसान्तसम्म ५८ हजार ६ सय २९ जनाले स्वास्थ बिमा गरेको स्वास्थ्य बिमा बोर्ड सन्धिखर्कका दर्ता अधिकारी रामबहादुर थापाले जानकारी दिए। उनकाअनुसार पुरुष २८ हजार एकसय २० जना र महिला ३० हजार पााचसय ९ ज...
शितगंगा नगरपालिकाले एकल महिलालाई दिँदै आएको सुविधा एकल पुरुषलाई पनि दिने भएको छ। नगरपालिका भित्र रहेका एकल पुरुषलाई मासिक भत्ता दिने व्यवस्था गरेको हो।