पाणिनी बहुमुखी क्याम्पसमा संयुक्त विद्यार्थी संगठनले तालाबन्दी गरेका छन्। शुक्रबार बिहान क्याम्पस प्रशासनको भवनमा तालाबन्दी गरेको विद्यालय प्रशासनले जनाएको छ।
पाणिनी बहुमुखी क्याम्पसमा संयुक्त विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन्। शुक्रबार बिहान क्याम्पस प्रशासनको भवनमा तालाबन्दी गरेको विद्यालय प्रशासनले जनाएको छ।
अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको चौथो संस्करण मंगलबारदेखी सुरु भएको छ। अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको प्रतियोगिता फागुन ३० गतेसम्म हुनेछ।
सडकको दुर्दशाका कारण धुलो धुवाँमा बस्न बाध्य अर्घाखाँचीको मुख्य पर्यटकीय स्थल सुपादेउराली आसपास तथा शितगंगा नगरपालिका क्षेत्रका वासिन्दा आजित भइसकेका छन्।