लक्ष्मण घिमिरे लक्ष्मण घिमिरे
संसद्मा अभिव्यक्ति दिएकै दिन घरमा सिलिण्डर विस्फोट हुनु शङ्कास्पद: चन्द्र भण्डारी
राजनीति
Clock ०९ मंसिर २०८० | १ मिनेट पाठ
संसद्मा अभिव्यक्ति दिएकै दिन घरमा सिलिण्डर विस्फोट हुनु शङ्कास्पद: चन्द्र भण्डार...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले आफूसँग भएको घटना शङ्कास्पद रहेको बताएका छन्। त्यतीबेला आफूलाई केही थाहा नभए पनि उपचार पछि आएर बुझ्दा घटना शङ्कास्पद रहेको उनले बताए।
Whatsapp
भ्रष्टाचारीको तिन पुस्ता छोड्नु हुँदैन: चन्द्र भण्डारी
राजनीति
Clock ०८ मंसिर २०८० | १ मिनेट पाठ
भ्रष्टाचारीको तिन पुस्ता छोड्नु हुँदैन: चन्द्र भण्डारी
कांग्रेस नेता चन्द्र भण्डारीले भ्रष्टाचार गर्ने नेताको तिन पुस्तालाई छोड्न नहुने बताएका छन् ।जनताको करमा रजाँई गर्नेलाई माफ गर्न नसकिने भन्दै उनले तिन पुस्ता पिर्नेगरी कारवाही गर्नुपर्ने बताए।
Whatsapp
जनतालाई दास बनाउने राजा चाहिँदैन: गगन थापा
राजनीति
Clock ०८ मंसिर २०८० | २ मिनेट पाठ
जनतालाई दास बनाउने राजा चाहिँदैन: गगन थापा
नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले जनतालाई दास बनाएर शासन गर्ने राजा अहिलेको आवश्यकता नभएको बताएका छन्।
Whatsapp
तिहार मनाउन दिदिघर हिंडेका एक पुरुषको भिरबाट लडेर मृत्यु
समाज
Clock ०२ मंसिर २०८० | १ मिनेट पाठ
तिहार मनाउन दिदिघर हिंडेका एक पुरुषको भिरबाट लडेर मृत्यु
गुल्मीबाट तिहार मनाउन दिदिघर हिंडेका एकजना पुरुषको भिरबाट लडेर ज्यान गएको छ।
Whatsapp
जाजरकोट भूकम्पले अर्घाखाँचीका ८९ घरमा क्षति
समाज
Clock २३ कार्तिक २०८० | १ मिनेट पाठ
जाजरकोट भूकम्पले अर्घाखाँचीका ८९ घरमा क्षति
जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले अर्घाखाँचीका ८९ घरमा सामान्य तथा आंशिक क्षति पुर्‍याएको छ।
Whatsapp
हत्याको २० वर्षपछि फरार अभियुक्त पक्राउ
समाज
Clock २३ कार्तिक २०८० | १ मिनेट पाठ
हत्याको २० वर्षपछि फरार अभियुक्त पक्राउ
अर्घाखाँचीमा हत्या भएको बीस वर्षपछि एक फरार अभियुक्त पक्राउ परेका छन्। २०६० सालमा एक महिलाको हत्या गरेर फरार रहेका पुरुष प्रहरीको फन्दामा परेका हुन्।
Whatsapp
अर्घाखाँचीमा एक वृद्धा मृत फेला
समाज
Clock १५ कार्तिक २०८० | १ मिनेट पाठ
अर्घाखाँचीमा एक वृद्धा मृत फेला
मालारानी गाउँपालिका-९ गोखुङ्गाकी ७२ वर्षीय हरिकला भुसालको शव घरमै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
Whatsapp
अर्घाखाँचीका शक्तिपीठहरुमा ‘सराएँ नाच’
समाज
Clock ११ कार्तिक २०८० | ३ मिनेट पाठ
अर्घाखाँचीका शक्तिपीठहरुमा ‘सराएँ नाच’
सराएँ नाच अर्घाखाँची आसपासका जिल्लामा बढी प्रचलित छ। किम्बदन्ती अनुसार देवीले राक्षस महिषासुर र शुम्भको बध गरेको खुसीयालीमा सराएँ नाच्न थालिएको हो।
Whatsapp
५० वर्षपछि भेटियो पञ्चमुखी मूर्ति
समाज
Clock ०४ कार्तिक २०८० | १ मिनेट पाठ
५० वर्षपछि भेटियो पञ्चमुखी मूर्ति
२०३० सालमा हराएको मूर्ति भेटिएको छ। सन्धिखर्क नगरपालिका–९ स्थित अर्घा भगवती मन्दिरबाट २०३० सालमा हराएको पशुपतिनाथको पञ्चमुखी मूर्ति भेटिएपछि विधिवत् रूपमा प्रतिस्थापन गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस