जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालको संयोजकत्वमा कपिलवस्तुमा जिल्ला नागरिक आरोग्य समिति गठन गरिएको छ। नागरिक आरोग्य कार्यक्रम संचालन निर्देशिका २०७६ अनुसार सो समिति गठन गरिएको हो।
हुलाकी बाटो विस्तारका क्रममा तौलिहवा स्थित प्रशासन चोक नजिकै रहेको बिक्रम संम्बत २०१४ सालमा निर्मित महेन्द्र गेट भत्काइएको बेला चार कुनामा चार वटा पिलर भएको सेमी सर्कुलर मोडेलको चौमुखे गेट निर्माण हुन...
कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य तथा मेयर केशव कुमार श्रेष्ठले भवन निर्माण स्थलमा पुजापाठ गरी ५ वटा ढुंगा राखेर भवनको शिलान्यास गरेका हुन्।
लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सहसराम यादव र श्रम, रोजगार तथा यातायात व्यवस्थामन्त्री पुर्मती ढेगा मगरले रिवन काटेर कार्यालयको संयुक्त उद्घाटन गरेका हुन्।