नेपाल भ्रमण वर्षको अवसरमा हवाई यात्रुको संख्या बढेर अन्तर्राष्ट्रियतर्फ ४१ लाख तथा आन्तरिकतर्फ ३३ लाखयात्रुले विमानस्थल प्रयोग गर्ने प्राधिकरणको अनुमान छ।
मुलुकको आर्थिक विकासको महत्वपूर्ण पाटो मानिएको पर्यटन क्षेत्रको विकासका निम्ति सरकारले अंग्रेजी नयाँ वर्षको पहिलो दिनको साइतमा ‘नेपाल भ्रमण वर्ष २०२०’ कार्यक्रम अगाडि सारेको छ।
युरोपियन युनियन (इयू)ले यसैसाता गरेको सुरक्षा अपडेटका क्रममा कालोसूचीबाट नहटाएपछि पुनः ६ महिना नेपाली जहाजले युरोपको आकास प्रयोग गर्न नपाउने भएका हुन्।
देशको एक्लोअन्तर्राष्ट्रिय विमानस्थलआगामी पुसदेखि २४ सै घन्टा सञ्चालन हुने भएको छ।मन्त्रालयस्तरीय विकास समस्या तथा समाधान समितिको बुधबार बसेको बैठकमा चालु आर्थिक वर्षको पहिलो चौमासिक नीति तथा कार्यक्र...
नवीकरण समेत नगरेका कम्पनीले निषेधित क्षेत्रमा प्याराग्लाइडिङ उडान गर्न थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङ उडानमा कडाइ गर्ने नीति लिएको छ।
भ्रमण वर्ष २०२० भर पर्यटक भित्र्याउने राष्ट्रको लक्ष्यमा सहयोग पु-याउन उनीहरूले छुट दिने जनाएका हुन्। होटल एसोसिएसन अफ नेपालले पर्यटन वर्षभर लागू हुने गरी देशभर हानको सदस्यता लिएका होटलमा छुट दिइने घो...