अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा पर्यटन मन्त्रालयबाट कार्यान्वयन हुने कार्यक्रम तथा आयोजनाका लागि उक्त रकम छुट्ट्याइएको हो। सरकारले चालु आवमा पर्यटन म...
महामारीको पहिलो लहरले गत वर्ष कुनै आरोहण हुन नसकेको सगरमाथामा दोस्रो लहरले भने कुनै असर नगरेको सगरमाथा आधार शिविरबाट बिहीबार राजधानी फर्किएकी विभागकी निर्देशक मिरा आचार्यले बताएकी छन्।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिस अनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो।
तथ्यांक अनुसार यो सिजनमा विभिन्न १६ वटा हिमाल आरोहण अनुमतिबाट ४८ करोड ७७ लाख २३ हजार आठ सय ९४ रूपैयाँ दस्तुर संकलन भएको हो। सरकारले आरोहणका लागि खुला गरेको हिमाल चढ्न हालसम्म ७३ समूहका ६ सय ५४ जनाले अ...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसायहरू ९ बजेपछि बन्द गर्न निर्देशन दिएसँगै लकडाउन सुरु भएको एक वर्षपछि पुनः ती व्यवसायमा सेमी–लकडाउन सुरु भएको छ। देशभर कोभिड १९ संक्रमणको जोखिम बढेक...
यो वर्ष मार्चमा मात्रै एक लाख २९ हजार आठ सय ६२ अन्तर्राष्ट्रिय यात्रुले त्रिभुवन विमानस्थल प्रयोग गरेका छन्। उक्त संख्या हवाई सेवा प्रयोग गर्दै नेपाल आउने र जानेको हो। अध्यागमन विभागका अनुसार मार्चमा...
यस वर्ष वसन्त ऋतुमा चीनतर्फबाट सगरमाथा आरोहण नहुने भएपछि नेपालबाट आरोहण गर्नेको संख्या बढ्दै गएको छ। कोरोना भाइरसका कारण गत वर्ष कुनै पनि आरोहण हुन नसक्दा ठूलो नोक्सानी भोगेको पर्वतीय पर्यटन क्षेत्रमा...
भिजिबिलिटीकै कारण उडान रद्द हुँदा तीन दिनदेखि विमानस्थल पुगिसकेका यात्रुसमेत फर्कन बाध्य छन्। शुक्रबार दिउँसो एकाएक भिजिबिलिटी कम भएपछि झण्डै तीन घन्टा विमानस्थल नै बन्द हुन पुगेको थियो। त्यसयता दर्जन...
नेपाल वायुसेवा निगमको बोइङ ७५७–२०० विमान बिक्री गर्न अमेरिकी कम्पनी सिएसजिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीलाई अन्तिम सम्झौता पठाएको छ। लामो समयको लकडाउनका कारण बिक्री प्रक्रिया अघि बढाउन नसकेको ज...