चिरञ्जिवी घिमिरे चिरञ्जिवी घिमिरे
कांग्रेसको विधान बहुमतबाट पारित, फरक मत लेख्ने तयारी
राजनीति
Clock १२ फागुन २०७५ | २ मिनेट पाठ
कांग्रेसको विधान बहुमतबाट पारित, फरक मत लेख्ने तयारी
नेपाली कांग्रेसको विधान केन्द्रीय समिति बैठकबाट बहुमतले पारित भएको छ। लामो समयको छलफलबाट पनि निकास निक्लन नसकेपछि सभापति शेरबहादुर देउवा समूहले विधान बहुमतबाट पारित गरेको हो।
Whatsapp
नेविसंघका दुई समूहबीच पार्टी कार्यालयमै हात हालाहाल
राजनीति
Clock १२ फागुन २०७५ | २ मिनेट पाठ
नेविसंघका दुई समूहबीच पार्टी कार्यालयमै हात हालाहाल
नेपाली कांग्रेस भ्रातृ संस्था नेविसंघभित्रको विवादले चर्को रुप लिएको छ। आज पार्टी कार्यालय सानेपा सिटौला समूह र संस्थापन समूहका विद्यार्थी नेताबीच विवाद भएको छ।
Whatsapp
एक वर्ष बाँकी छँदै महाधिवेशनको ज्वरो
राजनीति
Clock १० फागुन २०७५ | ६ मिनेट पाठ
एक वर्ष बाँकी छँदै महाधिवेशनको ज्वरो
महाधिवेशन आउन एक वर्ष छँदै सभापति शेरबहादुर देउवाले नेता डा. शेखर कोइरालाई प्रतिस्पर्धी कै रूपमा उभ्याएपछि कांग्रेसमा महाधिवेशनको चर्चा सुरु भएको छ। बुधबार सभापति देउवाले नेता कोइरालाई कटाक्ष गर्दै भन...
Whatsapp
दुई समूहका अडान, विधान अलपत्र
राजनीति
Clock ०९ फागुन २०७५ | ७ मिनेट पाठ
दुई समूहका अडान, विधान अलपत्र
नेपाली कांग्रेसको महासमिति बैठकको निर्णय कार्यान्वयनको विषयलाई लिएर पार्टीभित्र विवाद बढ्दै गएको छ। विधानमाथि नेताहरूको अड्डीले कांग्रेसमा मतभेत सुरु भएको हो।
Whatsapp
दुई महिना पनि टिकेन देउवा–पौडेल ‘डिप लभ’
राजनीति
Clock ०८ फागुन २०७५ | ७ मिनेट पाठ
दुई महिना पनि टिकेन देउवा–पौडेल ‘डिप लभ’
दुई महिनाअघि नेपाली कांग्रेसको महासमिति बैठकबाट ‘डिप लभ’ को घोषणा गरेका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको सम्बन्ध ‘ब्रेकअप’ अवस्थामा पुगेको छ।
Whatsapp
३२ कटेका हटाउन नेविसंघमा दौडधुप
राजनीति
Clock ०८ फागुन २०७५ | ७ मिनेट पाठ
३२ कटेका हटाउन नेविसंघमा दौडधुप
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समितिमा ३२ कटेका नेताहरू हटाउन पार्टीभित्र तेस्रो धार भनिएको समूहले दौडधुप सुरु गरेको छ।
Whatsapp
सरकारको एक वर्ष : मधेसलाई आस मात्रै
राजनीति
Clock ०७ फागुन २०७५ | ६ मिनेट पाठ
सरकारको एक वर्ष : मधेसलाई आस मात्रै
संविधान संशोधनको माग गर्दै आएका मधेसकेन्द्रित दुई राजनीतिक दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालले सरकारसँगको एक वर्षे सहयात्रामा आश्वासन मात्रै पाएको गुनासो गर्न थालेका छ...
Whatsapp
सत्तापक्ष र प्रतिपक्षलाई राष्ट्रपतिले भनिन्: दूरी घटाउनुहोस्
राजनीति
Clock ०६ फागुन २०७५ | ३ मिनेट पाठ
सत्तापक्ष र प्रतिपक्षलाई राष्ट्रपतिले भनिन्: दूरी घटाउनुहोस्
पछिल्लो समय सत्तापक्ष र प्रतिपक्षबीच टकराव बढ्दै गएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तापक्ष र प्रतिपक्षका शीर्ष चार नेतालाई शीतल निवास बोलाएर छलफल गरेकी छन्।
Whatsapp
कांग्रेसमा गच्छदार ‘सेटल’, फोरमका अरू कार्यकर्ता अलपत्र
राजनीति
Clock ०५ फागुन २०७५ | ७ मिनेट पाठ
कांग्रेसमा गच्छदार ‘सेटल’, फोरमका अरू कार्यकर्ता अलपत्र
संघीय तहको निर्वाचनअघि नेपाली कांग्रेससँग एकता भएको लोकतान्त्रिक फोरमका कार्यकर्ताहरू पार्टीमा जिम्मेवारविहीन भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस