काठमाडौं-उपप्रधान तथा परराष्ट्रमन्त्रीको चीन भ्रमणका बेला दुई देशबीच इन्धन आपूर्ति, टे«ड एन्ड ट्रान्जिट सम्झौता, अनुदान सहयोग, कनेक्टिभिटी, स्वतन्त्र व्यापार सम्झौता, लगानी प्रवद्र्धन तथा सुरक्षा सम्झ...
काठमाडौं- आन्दोलनरत मधेसकेन्द्रित दलहरुको माग सम्बोधन गर्न सरकारले आइतबार गरेको तीनबुँदे निर्णयलाई भारतले 'सकारात्मक कदम' भन्दै स्वागत गरेको छ। नयाँ संविधानमा असन्तुष्टि जनाउँदै नेपालमाथि विगत तीन महि...
काठमाडौं–नेपालका लागि जर्मन राजदूत म्याथियास मेयरले तत्काल नाकाको अबरोध नहटाएर नेपालमा ठूलो मानवीय संकट आउनसक्ने चेतावनी दिएका छन्। उनले नाकाको अबरोध हटाइ सबै विवादको शान्तिपुर्ण समाधान खोज्नसमेत आग्र...
काठमाडौं–जर्मन सरकारले भूकम्पपछिको पुननिर्माण सम्बन्धि आर्थिक र प्राविधिक सहयोग गर्न ३ अर्ब ४० रुपैयाँ सहयोग गरेको छ। सो सहयोग रकममा नेपालका लागि जर्मनका राजदूत म्याथियास मेयर र अर्थसचिव लोकदर्शन रेग्...
काठमाडौं- अति नजिकको छिमेकी नेपाललाई नाकाबन्दी गरेर महाभूल गरेको भन्दै भारतीय राज्यसभाका सांसदहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चर्काे आलोचना गरेका छन्। मोदीले सार्वभौम तथा स्वतन्त्र राष्ट्रक...
काठमाडौं— भारतले नेपालमाथि लगाउँदै आएको नाकाबन्दीलाई लिएर अन्तर्राष्ट्रिय दबाब बढिरहेका बेला भारतीय विदेशमन्त्री सुषमा स्वराजले सर्वदलीय प्रतिनिधिमण्डल नेपाल पठाउन राज्यसभामा प्रस्ताव गरेकी छन्।बिहीबा...
काठमाडौं- भारतले नेपालका प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री र सांसदले भारतका विषयमा दिएको पछिल्ला अभिव्यक्तिप्रति असन्तुष्टि जनाएको छ। उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँगको भेटमा भारतीय विद...
काठमाडौं- उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा अचानक सोमबार भारत भ्रमणमा निस्केका छन्। उनको भारत भ्रमणको 'डिटेल' बारे परराष्ट्र मन्त्रालय नै बेखबर छ। यसैकारण पनि मन्त्री थापाले आफ्नो भारत भ्रमणलाई '...
काठमाडौं- परराष्ट्र मामिलासम्बन्धी जानकारले 'अहिले भारतले चाहेको चुरो कुरो के हो' पत्ता लगाई कूटनीतिक र राजनीतिक दुवै माध्यमबाट भारतसँगको समस्या सुल्झाउन सरकारलाई सुझाव दिएका छन्। पटक–पटक भारतबाट हुँद...