मिलेमतोमा समय थपिनु, गुणस्तरहीन काम स्वीकृत गरी भुक्तानी दिनु, विकास परियोजनाको लेखा परीक्षण गर्न मरिहत्ते गर्ने प्रवृत्ति र कारण पनि विकास कार्यमा कर्मचारीतन्त्रका खेलकुद क्षेत्र हुन्।
नेपालको संविधानको प्रस्तावनामा विदेश सम्बन्धसम्बन्धी सन्दर्भ शब्दमा उल्लेख छैन तथापि नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्ने कुरा उ...
कानुनको त्रुटिरहित मस्यौदा हुन गाह्रो हुन्छ। यसको आशय कानुन त्रुटिहरूको संगालो हो भन्ने पनि होइन। यस आलेखमा संविधानका मसिना भन्न सकिने (महŒव ठूलो पनि हुन सक्ने) विषय उठाइनेछ।
नेपालको अन्तरिम संविधान निर्माणकालमा संघीयताबारे चर्चा भएन। अन्तरिम संविधानपछि केही देशका स्वघोषित बुद्धिजीवी नेपाल आउने, निम्त्याउने र दबाब एवं प्रभाव सिर्जना गर्ने काम सुरु भयो। ती पराई बुद्धिजीवी क...
सेना परिचालनजस्तो महत्वपूर्ण विषयमा सोही प्रकृतिका अन्य विषय नभनी ‘अन्य’ विषय भनिएकाले सरकारले अन्य कुनै पनि विषयमा सेना परिचालन गर्न सक्ने छूट दिएको भन्ने अर्थ लगाउन सकिन्छ।
साम मरिसका अनुसार पश्चिमाले मूलतः विश्वास गर्ने एकल पुस्तकमा बालिकाहरूको व्यापारलाई अनुमति छ। दासतालाई गर्वका रूपमा लिइएको छ। अरू विश्वासका मानिसलाई मार्न हुने खुला छुट छ। अहिले पनि गर्भपतन र परिवार न...
पूर्वीय जीवन पद्धतिमा सदाचार मानिसको वैयक्तिक, पारिवारिक, सामाजिक र राष्ट्रिय जीवनको अंग हो। मानिस असल जीवन यापनका लागि व्यक्तिगतरूपमा सदाचारी हुनुपर्छ। व्यक्तिगत जीवन सफल बनाउन आफ्नो शरीर र मनसँग सम्...