द्वारिका काफ्ले द्वारिका काफ्ले
हरिबोधिनी एकादशी: पशुपतिनाथ मन्दिरस्थित बागमती नदीमा टाँगियो तोरण (तस्बिरहरू)
फोटो फिचर
Clock ०४ मंसिर २०८३ | १ मिनेट पाठ
हरिबोधिनी एकादशी: पशुपतिनाथ मन्दिरस्थित बागमती नदीमा टाँगियो तोरण (तस्बिरहरू)
आज हरिबोधिनी एकादशीका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरस्थित बागमती नदीमा तोरण टाँगिएको छ।
Whatsapp
छठको रौनक बढ्दै, गुहेश्वरीमा घाट निर्माण धमाधम
फोटो फिचर
Clock २७ कार्तिक २०८३ | १ मिनेट पाठ
छठको रौनक बढ्दै, गुहेश्वरीमा घाट निर्माण धमाधम
पर्व नजिकिएसँगै गुहेश्वरी, कमलपोखरीलगायतका जलाशय तथा नदी किनारमा सरसफाइ, घाट निर्माण र झिलिमिली बत्ती जडान गर्ने काम तीव्र पारिएको छ।
Whatsapp
प्रधानमन्त्रीपत्नी सबिनाको कुकुरप्रेम : नारायणचौरमा विशेष कार्यक्रम (तस्बिरमा हेर्नुस्)
फोटो फिचर
Clock २२ कार्तिक २०८३ | १ मिनेट पाठ
प्रधानमन्त्रीपत्नी सबिनाको कुकुरप्रेम : नारायणचौरमा विशेष कार्यक्रम (तस्बिरमा हे...
प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सबिना काफ्लेले कुकुर तिहारको अवसरमा आइतबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा विशेष कार्यक्रम आयोजना गरेकी छन्।
Whatsapp
सुन र चाँदीका सिक्का किन्नेको घुइँचो (तस्बिरहरु)
फोटो फिचर
Clock १९ कार्तिक २०८३ | २ मिनेट पाठ
सुन र चाँदीका सिक्का किन्नेको घुइँचो (तस्बिरहरु)
नेपाल राष्ट्र बैंकले तिहारको अवसरमा सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्न सुरु गरेको छ।
Whatsapp
बिहानै भक्तपुरबाट देखिएको हुस्सु (फोटोफिचर)
फोटो फिचर
Clock १६ कार्तिक २०८३ | १ मिनेट पाठ
बिहानै भक्तपुरबाट देखिएको हुस्सु (फोटोफिचर)
आज बिहानै भक्तपुरको बालकोट क्षेत्रमा हुस्सु लागेको छ। बिहानको समयमा हुस्सुका कारण आसपासका दृश्य धमिलिएका छन्।
Whatsapp
तिहारको चटारो, माटोको पाला बनाउन भ्याइ नभ्याइ (तस्बिरहरु)
फोटो फिचर
Clock १५ कार्तिक २०८३ | १ मिनेट पाठ
तिहारको चटारो, माटोको पाला बनाउन भ्याइ नभ्याइ (तस्बिरहरु)
तिहार नजिकिएसँगै भक्तपुरका प्रजापति समुदायलाई माटोका पाला बनाउन भ्याइ नभ्याइ छ।
Whatsapp
‘अर्नब’को प्रभावले काठमाडौंमा वर्षा, बालबालिकालाई विद्यालय पुर्‍याउनै सकस (तस्बिरसहित)
फोटो फिचर
Clock १३ कार्तिक २०८३ | १ मिनेट पाठ
‘अर्नब’को प्रभावले काठमाडौंमा वर्षा, बालबालिकालाई विद्यालय पुर्‍याउनै सकस (तस्बि...
बिहीबार साँझदेखि बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव देखिएसँगै देशभर पानी परिरहेको छ।
Whatsapp
एनपीएलः टिकट सोल्ड आउट, रंगशाला खाली
खेल
Clock १२ कार्तिक २०८३ | १ मिनेट पाठ
एनपीएलः टिकट सोल्ड आउट, रंगशाला खाली
नेपाल प्रिमियर लिग (एनपीएल) का खेलका टिकट सबै बिक्री भएको भनिए पनि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दर्शकको उपस्थिति भने अपेक्षाअनुसार देखिएको छैन।
Whatsapp
सडकमा धानसँगको दैनिकी
फोटो फिचर
Clock ११ कार्तिक २०८३ | २ मिनेट पाठ
सडकमा धानसँगको दैनिकी
किसानहरू मौसमको अवस्था हेर्दै पाकेको बाली काट्ने र सुरक्षित स्थानमा थन्क्याउने काममा लागेका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस