नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित पछिल्लो ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विवरणअनुसार मुलुकको कुल विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।
बिहानीको निद्रामा गोरखाको चुमनुब्री गाउँपालिका–६ का बासिन्दाले भूकम्पको जस्तै हलचल महसुस गरे तर त्यो भूकम्प थिएन, पहिरोले थुनिएको बुढीगण्डकीको गडगडाहट बहावले निम्त्याएको कम्पन थियो।
हवाई क्षेत्रलाई थप व्यवस्थित बनाउन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को दोहोरो भूमिका समाप्त गर्दै नियमनकारी र सेवा प्रदायक निकाय छुट्याउन प्रतिनिधिसभामा दुई भिन्नाभिन्नै विधेयक दर्ता गराए...
थापाले प्रस्तुत गरेको मार्गचित्रमा अर्थतन्त्रलाई ‘निजी क्षेत्रमैत्री’, ‘फराकिलो आर्थिक वृद्धिउन्मुख’ र ‘सामाजिक न्यायकेन्द्रित’ तीन स्तम्भमा आधारित बनाउने उल्लेख छ।