शुक्रबार पश्चिम नेपालका विभिन्न ठाउँमा भएका दुर्घटनामा चारजनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। पाँच नम्बर प्रदेश र कर्णाली प्रदेशका विभिन्न ठाउँमा सडक दुर्घटना भएका थिए।
स्वच्छ खानेपानी प्रयााप्त उपभोग गर्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो। खानेपानीको उचित प्रबन्ध गर्नु राज्यको दायित्व हो। तर तीन/तीनवटा सरकार हुँदा पनि आमनागरिकले पर्याप्त पानी खान पाएका छैनन। ती...
सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएसँगै प्रदेश ५ मा प्रहरीले उसका गतिविधि रोक्न सक्रियता बढाएको छ। प्रदेशका १२ वटै जिल्लामा उच्च सुरक्षा सर्तकता अपनाइएको प्रदेश प्रहरीले जनाएको छ। प्रहरी...
विप्लव निकट नेकपाले गरेको बन्दले बिहीबार पश्चिम नेपालका जिल्लाको जनजीवन प्रभावित बन्यो। बन्दका क्रममा कतै गाडी जलाइए भने मुख्य सहरहरूमा शंकास्पद वस्तु भेटिए। सडक बजारमा बन्दकर्ता नभेटिए पनि बजारहरू बन...
पुस लाग्नेबित्तिकै माघीको त्रासदीले सताउन थाल्थ्यो। माघी उत्सव होइन, अभिशाप बनेर आइदिन्थ्यो। चाहना मुक्तिको थियो तर ‘कमलरी’ दासताको म्याद माघीले थपिदिन्थ्यो। प्रदेश ५ की उपसभामुख पूर्वकमलरी कृष्णी चौध...
सन् १९७८ मा विश्वकै प्रख्यात जापानी वास्तुविद् प्रोफेसर केन्जो टांगे नेतृत्वको टोलीले ६ वर्ष लगाएर लुम्बिनी गुरुयोजना तयार ग-यो । सन् १९९५ (१७ वर्षमा) मा गुरुयोजनाको काम सक्ने लक्ष्य थियो। तर, त्यो अध...
रूपन्देही कञ्चनपुर गाउँपालिकामा ६ वर्षीया बालिकालाई २० वर्षीय विकल पुनले प्रलोभनमा पारेर बलात्कार गरे । इलाका प्रहरी कार्यालय सालझन्डीका अनुसार चकलेट र पैसाको लोभ देखाएर विकलले बालिका बलात्कार गरेका थ...