डा.उमेशप्रसाद घिमिरे डा.उमेशप्रसाद घिमिरे
राष्ट्रिय गुरुव्यक्तित्व योगी नरहरिनाथ र नेपाल संस्कृत विश्वविद्यालय
ब्लग
Clock २१ कार्तिक २०८३ | ११ मिनेट पाठ
राष्ट्रिय गुरुव्यक्तित्व योगी नरहरिनाथ र नेपाल संस्कृत विश्वविद्यालय
यस अभियानमा शिक्षाप्रेमी, दानदाता, विद्वान्, सामाजिक अभियन्ता, र संस्कृतानुरागी व्यक्तिहरूको योगदान देखिन्छ । यस अभियानको प्रमुख प्रेरक, परिकल्पनाकार तथा नेतृत्वकर्तामा उनै योगी नरहरिनाथ रहेका थिए ।
Whatsapp
हिमालयको आह्वान र वैदिक सन्देश
हिमालयको आह्वान र वैदिक सन्देश
पौरस्त्य दर्शन तथा वैदिक चिन्तनमा पृथिवी केवल उपभोग्य वस्तु होइन । पृथिवीको अतिशय दोहन होइन संरक्षण गर्नु पर्छ भन्ने सन्देश वैदिक वाङ्‌मयमा यत्रतत्र उपदिष्ट छ ।
Whatsapp
श्रीकृष्णाष्टमी-विशेष : आध्यात्मिक काव्यमहोत्सव
श्रीकृष्णाष्टमी-विशेष : आध्यात्मिक काव्यमहोत्सव
दर्जनौँ कवि-कवयत्रीहरूले आफ्ना सुन्दर सृजना तथा काव्यपुष्पका माध्यमले परम्ब्रह्म परमात्मा भगवान् श्रीकृष्णप्रति आराधना गरेका थिए ।
Whatsapp
भग्नावशेषभित्र भविष्यको आशा
ब्लग
Clock १७ भदौ २०८३ | ५ मिनेट पाठ
भग्नावशेषभित्र भविष्यको आशा
हरेक प्राकृतिक विपत्तिले एउटा कठोर प्रश्न छोड्छ, हामीले विकास कति सुरक्षित बनायौँ ?
Whatsapp
गुरुकुल : पाठशालाभन्दा परको जीवनदर्शन
ब्लग
Clock ०१ भदौ २०८३ | १२ मिनेट पाठ
गुरुकुल : पाठशालाभन्दा परको जीवनदर्शन
गुरुकुलमा शिक्षा केवल मस्तिष्कमा सञ्चित हुने सूचना होइन, आचरणमा प्रतिफलित हुने प्रज्ञा हो ।
Whatsapp
घरघरमा गुरुकुलीय संस्कारको अभियान : पाशुपत क्षेत्रमा गुञ्जियो ‘सौन्दर्यलहरी’ र ‘गोपीगीत’
घरघरमा गुरुकुलीय संस्कारको अभियान : पाशुपत क्षेत्रमा गुञ्जियो ‘सौन्दर्यलहरी’ र ‘...
ज्ञानको दीप घरघरमा पुग्दा मात्र समाज संस्कारित बन्छ, संस्कारले परिवारलाई जोड्छ र संस्कारित परिवारहरूले नै सभ्य राष्ट्र निर्माण गर्छन् ।
Whatsapp
देवघाटधाममा प्रदीप्त ज्ञानदीप: महेश गुरुकुलमा अन्तर्राष्ट्रिय रामानन्दप्रज्ञा-शास्त्रार्थसभा
ब्लग
Clock ११ साउन २०८३ | ८ मिनेट पाठ
देवघाटधाममा प्रदीप्त ज्ञानदीप: महेश गुरुकुलमा अन्तर्राष्ट्रिय रामानन्दप्रज्ञा-शा...
यहाँ नदीहरू मात्र प्रवाहित छैनन्; यहाँ त वैदिक सभ्यता, आध्यात्मिक चेतना र सनातन ज्ञानपरम्पराको अविरल प्रवाह निरन्तर गतिशील छ ।
Whatsapp
‘पशुपति–काव्य साँझ–२’ : साहित्य, साधना र सांस्कृतिक पुनर्जागरणको सशक्त अभियान
ब्लग
Clock १० साउन २०८३ | १४ मिनेट पाठ
‘पशुपति–काव्य साँझ–२’ : साहित्य, साधना र सांस्कृतिक पुनर्जागरणको सशक्त अभियान
कविताले समयको वेदना, समाजको चेतना, संस्कृतिको स्मृति र भविष्यप्रतिको आशालाई शब्दमा रूपान्तरण गर्छ।
Whatsapp
डटपेनदेखि डटकम पुस्तासम्म संस्कृतको आकर्षण
ब्लग
Clock १६ जेष्ठ २०८३ | १५ मिनेट पाठ
डटपेनदेखि डटकम पुस्तासम्म संस्कृतको आकर्षण
पाठ्यक्रम निर्माण गरी लागु गर्नु आजको आवश्यकता रहेको तर्फ जोड दिइएको थियो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस