राधिका थापा राधिका थापा
म तुफान चाहन्छु
कला/साहित्य
Clock ११ असोज २०८३ | १ मिनेट पाठ
म तुफान चाहन्छु
म छुट्टै साम्राज्य खडा गर्नेछु, म छुट्टै मुटु तयार गर्नेछु, गलेका, मरेका र अधुरा कथाहरू सबै जलाएर लगोस्। एउटा तुफान आओस्, मेरो बेहोसी उडाएर लगोस्।
Whatsapp
भोटेकोशी किन आफू मात्रै बगेन?
कला/साहित्य
Clock ११ भदौ २०८३ | १ मिनेट पाठ
भोटेकोशी किन आफू मात्रै बगेन?
भोटेकोसी आफू मात्र किन बगेन? बग्नै पर्ने आँसु, जीवन र सभ्यता पनि, धम्कीले बगे पुल, बेहोसमा बगे सहर, कहरमै बगे आफ्नाहरू क्षणभरमा मुढाझैं बनी।
Whatsapp
लुकाउँदै आँसु टिलपिल छन् यी आँखाहरू
कला/साहित्य
Clock ३० चैत्र २०८२ | १ मिनेट पाठ
लुकाउँदै आँसु टिलपिल छन् यी आँखाहरू
लुकाउदै आशु टिल्पिल छन यी अँखाहरु, हेरिरहन्छ्न कहिल्यै नफर्किनेका बाटाहरु सोध्न मन थियो के जित्न मलाई हरायौ भनेर भन्न नसक्दै रोकिन्छन आसुले दुखेका मुटुका कथाहरु
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस