काजीप्रसाद खतिवडा काजीप्रसाद खतिवडा
वृद्धभत्ता बुझेका दिन परिवारमा वृद्ध प्यारो!
कला/साहित्य
Clock २४ माघ २०८२ | १ मिनेट पाठ
वृद्धभत्ता बुझेका दिन परिवारमा वृद्ध प्यारो!
सबैलाई सधै एउटै प्यारो लाग्छ भन्ने छैन, वृद्ध भत्ता बुझेका दिन परिवारमा वृद्ध प्यारो।
Whatsapp
आकाश छुन हिडें भन्थ्यौ, धुरीबाटै फर्क्यौ किन?
कला/साहित्य
Clock १७ माघ २०८२ | १ मिनेट पाठ
आकाश छुन हिडें भन्थ्यौ, धुरीबाटै फर्क्यौ किन?
मनमुटु गाँस्ने भन्दै भ्रमै मात्र छर्क्यौ किन? एकान्तमा भेट्ता पनि नजरबाट तर्क्यौ किन? पूरा गर्न नसक्नेको बाचा खै के पत्याउँ म, आकाश छुन हिडें भन्थ्यौ धुरीबाटै फर्क्यौ किन?
Whatsapp
चुनावभन्दा अगाडिका नेता जस्तै बन प्रिय!
कला/साहित्य
Clock १० माघ २०८२ | १ मिनेट पाठ
चुनावभन्दा अगाडिका नेता जस्तै बन प्रिय!
चखेवाको जोडी जस्तै जीवन ज्यून मन छ भने चुनावभन्दा अगाडिका नेता जस्तै बन प्रिय।
Whatsapp
आफू मात्र असल ठान्ने नियति भो सबको!
कला/साहित्य
Clock ०३ माघ २०८२ | १ मिनेट पाठ
आफू मात्र असल ठान्ने नियति भो सबको!
मेरो मातृभूमि भन्दै सबै अघि सर्ने, राम्रो पार्ने निहुँ गरी लुछाचुँडी गर्ने। आफू मात्र असल ठान्ने नियति भो सबको, थाहै हुन्न कसैलाई मैले केके गर्ने।
Whatsapp
घामको समेत अन्त्य हुन्छ बेला बितेपछि...!
कला/साहित्य
Clock २६ पौष २०८२ | १ मिनेट पाठ
घामको समेत अन्त्य हुन्छ बेला बितेपछि...!
दर्शन गर्न आतुर छु म खोल देवी ढोका, नबुझ्नेले सच्चा प्रेमलाई भन्छन् अचेल धोका घामको समेत अन्त्य हुन्छ बेला बितेपछि, धेरै मैले भेटेकाे छु अहम्त्याइँले राेका।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस