काजीप्रसाद खतिवडा काजीप्रसाद खतिवडा
दही खान्छन्, दुधले चुठ्छन्, उनी पनि मर्छन्!
कला/साहित्य
Clock १४ कार्तिक २०८३ | २ मिनेट पाठ
दही खान्छन्, दुधले चुठ्छन्, उनी पनि मर्छन्!
धर्म कर्म अमीर फकिर मृत्युमा भेद हुन्न, दही खान्छन् दुधले चुठ्छन् उनी पनि मर्छन्।
Whatsapp
सँगै हाँस्ने सँगै रुने पक्का आफ्नो मान्छे हुन्छ!
कला/साहित्य
Clock १७ असोज २०८३ | २ मिनेट पाठ
सँगै हाँस्ने सँगै रुने पक्का आफ्नो मान्छे हुन्छ!
विपत्तिमा साथै हुने सच्चा आफ्नो मान्छे हुन्छ, सँगै हाँस्ने सँगै रुने पक्का आफ्नो मान्छे हुन्छ।
Whatsapp
पीडितलाई पानीभन्दा नेतालाई खादा
कला/साहित्य
Clock २१ भदौ २०८३ | २ मिनेट पाठ
पीडितलाई पानीभन्दा नेतालाई खादा
उद्धार कार्यमा नेताबाटै बाधा, पीडितलाई पानीभन्दा नेतालाई खादा। प्राविधिज्ञलाई आदेश अनपढ नेताबाट, पीडित र कार्यकर्ता राहत आधाआधा।
Whatsapp
अर्को दलले गर्‍यो भने सत्य पनि झूटो मान्छ!
कला/साहित्य
Clock २४ साउन २०८३ | २ मिनेट पाठ
अर्को दलले गर्‍यो भने सत्य पनि झूटो मान्छ!
अर्को दलले गर्‍यो भने सत्य पनि झूटो मान्छ, आफ्नो दलले गर्दाचाहिँ सबै गलत सत्य ठान्छ। राजनीतिज्ञ सबै नेता पिपलपाते जस्तो लाग्ने, मुख्य नेता मर्न गए दौडिएर त्यतै जान्छ।
Whatsapp
निर्धाप्रतिको राज्यको कर मन पर्दैन!
कला/साहित्य
Clock १० साउन २०८३ | १ मिनेट पाठ
निर्धाप्रतिको राज्यको कर मन पर्दैन!
मलाई वैरीको नजर मन पर्दैन, कसैको मृत्युको खबर मन पर्दैन। यी दुवैभन्दा बढी त मलाई अचेल, निर्धाप्रतिको राज्यको कर मन पर्दैन।
Whatsapp
सुखसयल सम्पत्तिमा साथ दिने धेरै हुन्छन्!
कला/साहित्य
Clock ०२ साउन २०८३ | १ मिनेट पाठ
सुखसयल सम्पत्तिमा साथ दिने धेरै हुन्छन्!
आपदविपद् परेपछि खराब पनि जाती हुन्छ, क्यै नहुँदा क्वै नहुँदा वैरी पनि साथी हुन्छ। सुखसयल सम्पत्तिमा साथ दिने धेरै हुन्छन्, विपत्तिको समाधान त आफ्नै थाप्लामाथि हुन्छ।
Whatsapp
प्रलोभन देखाई मनमुटु छाम्यौ!
कला/साहित्य
Clock २१ असार २०८३ | १ मिनेट पाठ
प्रलोभन देखाई मनमुटु छाम्यौ!
प्रलोभन देखाई मनमुटु छाम्यौ, बगेका यी आँसु आफैंले थाम्यौ। साँढेलाई जस्तै बिटुलो पार्न, सिन्दूर पोतेले के कारण डाम्यौ?
Whatsapp
सन्तानलाई दूधघ्यू खुवाएर मोही खाने मेरा बा हुन्!
कला/साहित्य
Clock १५ असार २०८३ | १ मिनेट पाठ
सन्तानलाई दूधघ्यू खुवाएर मोही खाने मेरा बा हुन्!
ढाकर बोकी सामान खेप्न शहर जाने मेरा बा हुन्, सन्तानलाई दूधघ्यू खुवाएर मोही खाने मेरा बा हुन्। छाेराछोरी पढाईबढाई शहर बस्ने बनाएर, गाउँमै बसी घिउ मह सहर लाने मेरा बा हुन्।
Whatsapp
आफैंलाई सिँगार्छन् र आफैँ मक्ख पर्छन्!
कला/साहित्य
Clock १० असार २०८३ | १ मिनेट पाठ
आफैंलाई सिँगार्छन् र आफैँ मक्ख पर्छन्!
देश बनाउने आँट भएका देशकै चिन्ता गर्छन्, समाज, भाषा, शिक्षाप्रेमी त्यसकै चिन्ता गर्छन्। सिर्जना र परहितमा चाहन्नन् जो लाग्न, आफैंलाई सिँगार्छन् र आफैँ मक्ख पर्छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस