टंक खनाल टंक खनाल
केपी ओलीको अटेरीपना र एमालेको ‘कोमा’ यात्रा
राजनीति
Clock ०३ असोज २०८३ | ७ मिनेट पाठ
केपी ओलीको अटेरीपना र एमालेको ‘कोमा’ यात्रा
पार्टीमा विरोधी आवाज समाप्त हुँदैमा पार्टी बलियो भएको हुँदैन। कहिलेकाहीँ विरोधी आवाज हराउनु एकताको संकेत होइन, बहस मर्न थालेको संकेत पनि हुन सक्छ।
Whatsapp
सरकारसँगको नागरिकको अपेक्षालाई विपक्षीको चाल भनेर पन्छिने कि जनविश्वास जोगाउने ?
राजनीति
Clock २७ भदौ २०८३ | ८ मिनेट पाठ
सरकारसँगको नागरिकको अपेक्षालाई विपक्षीको चाल भनेर पन्छिने कि जनविश्वास जोगाउने ?
सरकारको विरोध अब विपक्षी दलको घेराभित्र मात्र सीमित छैन। सत्तारुढ दलकै सांसद, आन्दोलनका अभियन्ता, शहीद परिवार र विभिन्न क्षेत्रका नागरिकबाट समेत सरकारप्रति प्रश्न उठ्न थालेका छन्।
Whatsapp
अझै कति भेटिएलान् भाग्यले बाँच्नेहरू?
समाज
Clock २० भदौ २०८३ | ४ मिनेट पाठ
अझै कति भेटिएलान् भाग्यले बाँच्नेहरू?
सञ्जय साह, कविर महर्जन, एक चिनियाँ नागरिक र चण्डिका श्रेष्ठका चार जीवनले, चौतर्फी आशाका किरण छरेको छ।
Whatsapp
नेपालीमा आशाको दियो बाल्न सफल दुई अनुहार
समाज
Clock १९ भदौ २०८३ | ४ मिनेट पाठ
नेपालीमा आशाको दियो बाल्न सफल दुई अनुहार
दुई जनाको जीवित उद्धार केवल एउटा उद्धार घटना होइन, निराशाबीच बाँकी जीवन बचाउन सकिन्छ भन्ने बलियो प्रमाण पनि हो।
Whatsapp
जलवायु संकटको मारमा नेपाल : न्यून कार्बन उत्सर्जन गर्ने देशले ‘क्षतिपूर्ति’मात्र होइन, जलवायु न्याय माग्नुपर्छ
समाज
Clock १८ भदौ २०८३ | ७ मिनेट पाठ
जलवायु संकटको मारमा नेपाल : न्यून कार्बन उत्सर्जन गर्ने देशले ‘क्षतिपूर्ति’मात्र...
नेपालका लागि अब चुनौती कोष स्थापना भयो भन्नेमा सीमित हुनु होइन, त्यहाँबाट पर्याप्त, अनुमानयोग्य, अनुदानमुखी र सहज पहुँच हुने वित्त कसरी प्राप्त गर्ने भन्ने हो।
Whatsapp
पीडितले राज्यविहीनताको अनुभूति गर्नु नपरोस् सरकार !
राजनीति
Clock १७ भदौ २०८३ | ७ मिनेट पाठ
पीडितले राज्यविहीनताको अनुभूति गर्नु नपरोस् सरकार !
रसुवाको भोटेकोशी बाढीले गाउँ, बस्ती र जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको आठ दिन बितिसक्दा पनि अझै धेरै परिवारका लागि विपद् सकिएको छैन।
Whatsapp
करिब ६ हजारको बस्तीमा बाढी: दुई हजारको  उद्धार, एक हजार सम्पर्कविहीन, अरू खोई ?
समाज
Clock १३ भदौ २०८३ | ६ मिनेट पाठ
करिब ६ हजारको बस्तीमा बाढी: दुई हजारको उद्धार, एक हजार सम्पर्कविहीन, अरू खोई ?
बाढीले घर र संरचना मात्रै बगाएको छैन। उसले मानिसको सम्पर्क, पहिचान र परिवारसम्म पुग्ने बाटोसमेत बगाएको छ।
Whatsapp
परिवारले लाश पनि नपाउने हो सरकार !
समाज
Clock १३ भदौ २०८३ | ३ मिनेट पाठ
परिवारले लाश पनि नपाउने हो सरकार !
तर विपत्तिको समयमा संयन्त्र कति सक्रिय, समन्वयकारी र पर्याप्त थिए भन्ने विषयमा क्रमश: बहस गर्नुपर्छ नै ।
Whatsapp
भोटेकोशीको त्रासले बितेको दिन
समाज
Clock १० भदौ २०८३ | ४ मिनेट पाठ
भोटेकोशीको त्रासले बितेको दिन
समाचारसँगै आशा र निराशा, उद्धारको प्रतीक्षा र आफन्तको खोजीमा छटपटाइरहेका परिवारको पीडा पनि निरन्तर सार्वजनिक भइरह्यो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस