सोमबार त्रिवि क्रिकेट मैदानमा समूह चरण अन्तर्गतको आफनो अन्तिम खेलमा स्कटल्यान्डसँग पराजित भएसँगै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली विश्वकप खेल्न असफल भएको छ।
देशको आगामी बागडोर सम्हाल्ने प्रतिनिधि छनोट गर्न भइरहेको निर्वाचनप्रति खेल क्षेत्रको चासो नहुने कुरै भएन। यस पटक चासो मात्रै छैन, केही खेल क्षेत्रका हस्तीहरू नै आफै निर्वाचनको मैदानमा उत्रिएका पनि छन्...