गाेपाल पराजुली गाेपाल पराजुली
युद्धका चराहरू
कला/साहित्य
Clock १५ कार्तिक २०८२ | २ मिनेट पाठ
युद्धका चराहरू
मृत्युले मलाई हिजो के गर्‍यो,अनौठो छ, पछार्‍यो धर्तीमा, जहाँ सहरका यमराजहरू ‘आँ’ गरिरहेका थिए।
Whatsapp
यो माटाको प्रणाम
कला/साहित्य
Clock २८ असार २०८२ | १ मिनेट पाठ
यो माटाको प्रणाम
फिक्सनमा राखेका हररहरू, हेर्दैछ सहर, भोकमा राखेका बालकहरू, अझै छन् सडकमा, आकाशले राखेका ताराहरूको उज्यालोमा, हेर्दै छु जमिनको रात।
Whatsapp
यो तस्बिरमा वस्त्र
कला/साहित्य
Clock १४ असार २०८२ | १ मिनेट पाठ
यो तस्बिरमा वस्त्र
जमिनमा छन् चराहरू, अझै घाउ लागेका उड्न नसकेर को हल्लाउँदै छ विश्व यसबेला, इजरायल इरान गएर को हल्लाउँदै छ देश, बुद्धको समीप आएर जनता सब, हराएका छन् सडकमा बाटो नपाएर।
Whatsapp
यो शब्दको प्रोफाइल
कला/साहित्य
Clock ३१ जेष्ठ २०८२ | १ मिनेट पाठ
यो शब्दको प्रोफाइल
यस बेला हामीले भन्नु हुँदैन, सहरको बत्ती गयो, ढुङ्गा बोक्नेहरूलाई सेलेब्रेट गर्न, कथा राख्दै छ हिरो सडकमा देवता छ भनेर ढुङ्गाको देशमा आँधी परेको छैन शब्दमा।
Whatsapp
यो शब्दमा श्रीपेच
कला/साहित्य
Clock १७ जेष्ठ २०८२ | १ मिनेट पाठ
यो शब्दमा श्रीपेच
छातीको गोली झिक्दा, कति हुन्छ मेरो तौल, बोल्नुपर्छ अब गायकले, नझिक्दा कति जमिनको।
Whatsapp
यो प्रश्न विघटन
कला/साहित्य
Clock २२ चैत्र २०८१ | १ मिनेट पाठ
यो प्रश्न विघटन
देश कता जान्छ, आशा छ त्यता जाँदैन, अर्को सडक छ, खुला छैन हायत सबैलाई, यो लोकतन्त्र होइन स्वागत भन्दैछ।
Whatsapp
यो नदीको आगो
कला/साहित्य
Clock ०१ चैत्र २०८१ | २ मिनेट पाठ
यो नदीको आगो
पशुपति मेरो राष्ट्रको सिटिजन हो, तिमीले कोरोनामा थुनेको, थुनामा परेको छ अझै दिन मैले हेरेको, किरातेश्वर पढिरहेछ यस बेला, नेपालको इतिहास र बुद्ध भनिरहेछ लेख्न अर्को इतिहास,मविरुद्ध उभिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस